धनकुटाको सहिदभूमिमा तीन महिनामै पाइप फुट्न थालेपछि लिफ्टिङ सिंचाइले गाउँले हैरान

धनकुटाको सहिदभूमिमा तीन महिनामै पाइप फुट्न थालेपछि लिफ्टिङ सिंचाइले गाउँले हैरान
धनकुटा । हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने धनकुटाको सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ ।संघीय सरकारको एक करोड ८५ लाख सहयोगमा आर्थिक वर्ष २०७६/०७७ मा गाउँका एक सय ५० घरधुरीका लागि सिँचाइ सम्पन्न भएको थियो तर आयोजना पूरा भएर जिम्मा लिएको तीन महिना नबित्दै पाइप फुटेर अहिलेसम्म पूर्णरूपमा बन्न नसक्दा गाउँका किसान समस्यामा पर...

मोरङको रङ्गेलीमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा पक्राउ

मोरङको रङ्गेलीमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा पक्राउ
मोरङ । मोटरसाइकल दुर्घटना हुँदा मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा बुधबार राति एक जना महिलाको मृत्यु भएको छ ।मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको छ ।प्रहरी निर...

प्रतिबन्धित लागूऔषधसहित झापाबाट चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित झापाबाट चार जना पक्राउ
झापा । झापाको दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मेचिनगर नगरपालिका र दमक नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका हुन् ।बुधबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ बाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।चेकजाँचको क्रममा मे १० प ६९०७ नम्वरको मोटरसाइकलमा सवार रहेका पाँचथर...

पाथीभरा तीर्थयात्रीलाई तोकिए भन्दा बढी सवारी भाडा लिन नपाइने

पाथीभरा तीर्थयात्रीलाई तोकिए भन्दा बढी सवारी भाडा लिन नपाइने
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएको भन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् ।जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्...

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या : तत्काल काठमाडौं फर्काइयो

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या : तत्काल काठमाडौं फर्काइयो
काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ ।आज (बिहीबार) बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्वीनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । ट्वीनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको छ ।‘कक...

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ ...

दमकमा पहिचानवादि–प्रहरी झडप अपडेटः १० प्रहरी सहित २२ घाइते

दमकमा पहिचानवादि–प्रहरी झडप अपडेटः १० प्रहरी सहित २२ घाइते
 झापा । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएको बताइएको छ । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारी हरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले...

कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’ : झापा र इलामका २७ हजार पशुमा संक्रमण

कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’ : झापा र इलामका २७ हजार पशुमा संक्रमण
झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग संक्रमणबाट मरेका छन् ।इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. दीपा दियालीले बताइन् । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झ...

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा
इटहरी । कोसी प्रदेशको राजधानी विराटनगरस्थित कोसी अस्पतालमा शरीर (छाती) जोडिएका शिशु जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।नवजात शिशुको तौल साढे तीन केजी छ । शिशुको छाती जोडिएको छ । टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । दुवै शिशुको टाउको, आँखा, नाक, मुख, कान, हातखुट्ट...

झापा अर्जुनधाराका बेपत्ता लोकप्रसाद पराजुली मृत फेला

झापा अर्जुनधाराका बेपत्ता लोकप्रसाद पराजुली मृत फेला
झापा । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ ।पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।मानसिकरुपमा सामान्य अस्वस्थ रहनुभएका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी ...
trusted online casino malaysia