आज (शुक्रबार ) इटहरीमा शाेक बिदा

आज (शुक्रबार ) इटहरीमा शाेक बिदा
इटहरी/ इटहरी उपमहानगरपालिकामा कार्यरत सिनियर अ.न.मी. दमन्ता सापकोटा पराजुलीको असमायिक निधन पछि शुक्रबार एकदिन उपमहानगर क्षेत्रमा सार्वजनिक बिदा दिएकाे छ । बिहीबार एक बिहीबार एक सुचना जारी गर्दै एक दिन बिदा दिएकाे हाे । सिनियर अ.न.मी. दमन्ता सापकोटाकाे गत श्रावण ८ गते निधन भएकाे थियाे । सुचना अनुसार (शुक्रबार) अत्यावश्यक सेवा (इटहरी अस्पताल) बाहेक इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय...

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह
इटहरी । अहिले नेपालमा मनसुनको प्रभाव रहेको छ । आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर...

भाेजपुरकाे हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भाेजपुरकाे हतुवागढीमा दिमालुङ स्मारक उद्यान
भोजपुर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो । किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास...

पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
पाँचथर । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका -५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका गए राति निधन भएसँगै मृतकको संख्या ३ पुगेको पाँचथर प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्प...

कोशी सरकार असंवैधानिक : सात दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

कोशी सरकार असंवैधानिक : सात दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
इटहरी । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो । सर्वोच्चले कोसी सरकामा सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन भनिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सर...

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने
इटहरी । मोरङकाे कटहरीमा नयाँ जुट मिल्स थपिएको छ । ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको हो । व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन् । ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएर नयाँ उद्योग सुरु गरेका हुन् । उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ। आगामी अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने उद्योगले जनाएको छ। यो सँगै पूर्वमा जुट उद्...

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान
इनरूवा । सुनसरीकाे इनरूवास्थित स्मल हेभन एकेडेमीले शैक्षिक सत्र २०८०।८१का लागि भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । उदयपुर बेलका नगरपालिकाकाे बेलका रिभर्स बिच रिसोर्टमा एक कार्यक्रम गरी नयाँ विद्यार्थीहरूलाइ स्वागत तथा सम्मान गरिएकाे हाे । उक्त कलेजमा भर्ना भउका २१७ जना नयाँ विद्यार्थीहरूलाइ एकै स्थानमा भेला गरी कलेजले दिने सेवा सुविधा तथा अध्यपन गराइने वि...

चोरीका घटना बढेपछि पथरीशनिश्चरेमा प्रहरी गस्ती परिचालित

चोरीका घटना बढेपछि पथरीशनिश्चरेमा प्रहरी गस्ती परिचालित
माेरङ । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न थालेपछि इलाका प्रहरी कार्यालय पथरीले सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरी गस्ती तिब्र बनाइएको छ । मंगलबार इप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलीले पथरी जाँते तथा लेटाङ कानेपोखरी फारलाइन क्षेत्रमा हुने चोरी हुने संभावित स्थानहरुको स्थलगत अनुगमन गर्दै प्रहरी गस्त...

खाेटाङ इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो, सास्ती खेप्दै सेवाग्राही

खाेटाङ इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो, सास्ती खेप्दै सेवाग्राही
खोटाङ । गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ ।इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, जनजाति प्रमाणी...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि आज फैसला

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि आज फैसला
इटहरी । कोशी प्रदेश सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको फैसला आज (बिहीबार) आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला सुनाउने भएको हो । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी...
trusted online casino malaysia