इटहरी/ इटहरी उपमहानगरपालिकामा कार्यरत सिनियर अ.न.मी. दमन्ता सापकोटा पराजुलीको असमायिक निधन पछि शुक्रबार एकदिन उपमहानगर क्षेत्रमा सार्वजनिक बिदा दिएकाे छ । बिहीबार एक बिहीबार एक सुचना जारी गर्दै एक दिन बिदा दिएकाे हाे । सिनियर अ.न.मी. दमन्ता सापकोटाकाे गत श्रावण ८ गते निधन भएकाे थियाे ।

सुचना अनुसार (शुक्रबार) अत्यावश्यक सेवा (इटहरी अस्पताल) बाहेक इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुबाट उपलब्ध हुने सेवा बन्द रहने उल्लेख छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia