एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भने, ‘म त सपनामा पनि एमाले नै देख्छु’

एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भने, ‘म त सपनामा पनि एमाले नै देख्छु’
इटहरी । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय कमिटी सचिव राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै देख्ने र भाषण गर्ने गरेको बताएका छन् ।आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको’ पनि बताए । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँद...

झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन
झापा । झापामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् ।गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो । जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएक...

काेशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमारलाई अदालतकाे पत्र : पाँच दिन भित्र अदालतमा हाजिर हुनु

काेशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमारलाई अदालतकाे पत्र : पाँच दिन भित्र अदालतमा हाजिर हुनु
इटहरी । उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी मुद्दा परेको थियो ।उक्त मुद्दाको सुनुवाइ गर्दै आज (बुधबार) बसेको न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको ह...

आजकाे माैसम : काेशी प्रदेशमा मध्यम वर्षा , तराइमा हावाहुरी चल्ने

आजकाे माैसम : काेशी प्रदेशमा मध्यम वर्षा , तराइमा हावाहुरी चल्ने
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।आज (बिहीबार) दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेख...

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
 इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले आज (बिहीबार) बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री काकीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।प्रदेश सभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । नेकपा (माओवादी क...

हेवाखोलामा राखिएको ह्युम पाइप बगेपछि मेची राजमार्ग अवरुद्ध

हेवाखोलामा राखिएको ह्युम पाइप बगेपछि मेची राजमार्ग अवरुद्ध
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो ।हेवाखोलामा बाढी आई डाइभर्सन भन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपर...

दाताको भरमा झापाकाे ७२ वर्ष पुरानो गौशाला

दाताको भरमा झापाकाे ७२ वर्ष पुरानो गौशाला
झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट सञ्चालन भएको हो ।गौशालाको सुरुआत भद्रपुरका भवानीशङ्कर मित्रुका, मुक्तिध्वज जोशी, जनार्दन शर्मा र जगदीश मिण्डाले गरेका हुन् । गौशाला व्यवस्थान समितिका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईं...

अन्यायमा पारिएको भन्दै भन्सार एजेन्टका प्रतिनिधि आन्दोलित

अन्यायमा पारिएको भन्दै भन्सार एजेन्टका प्रतिनिधि आन्दोलित
विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले नयाँ बजेटमार्फत् गरेको नयाँ व्यवस्थाले आफूहरू मारमा परेको भन्दै भन्सार एजेन्टका प्रतिनिधि आन्दोलित भएका छन् ।नयाँ बजेटमार्फत् सरकारले भन्सार एजेन्टका प्रतिनिधिहरूलाई भन्सारसम्बद्ध काममा रोक लगाउने व्यवस्था गरेको र त्यसले सयौंको रोजगारी खोसिने र हजारौं आश्रितको बेहाल हुने भन्दै भन्सार एजेन्टका प्रतिनिधिहरूको संघर्ष समितिले काठमाडौंमा धर्ना र विरोध सुरू गरेको ह...

कानेपोखरीमा दुर्गा मन्दिरको उद्घाटन

कानेपोखरीमा दुर्गा मन्दिरको उद्घाटन
पथरी । मोरङको कानेपोखरी गा।पा। वडा नं। ७ स्थित अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङ परिसरभित्र दुर्गा मन्दिरको उद्घाटन भएको छ।सोमबार कानेपोकरी गा।पा। तथा स्थानियबासीहरूको सहयोगमा दुर्गा भगवती माताको मन्दिर निर्माण कार्य सकिएपछि दुर्गा मन्दिरको उद्घाटन भएको हो।कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती ईङनाम र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलको संयुक्त बाहुलीबाट समुद्घाटन गरिएको ...

बेलबारीमा ३० वर्षिया महिलालाई बलात्कार गर्ने १७ वर्षिय किशाेर पक्राउ

बेलबारीमा ३० वर्षिया महिलालाई बलात्कार गर्ने १७ वर्षिय किशाेर पक्राउ
इटहरी । मोरङको लोहन्द्र खोलाको बगरमा एक जना महिला बलात्कृत भएकी छिन् । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार ती किशोरले बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेका हुन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
trusted online casino malaysia