एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज (शुक्रबार) तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजार पुग्दै छ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थान...











