साढे १० लाख भारुसहित विराटनगरबाट एक जना पक्राउ

साढे १० लाख भारुसहित विराटनगरबाट  एक जना पक्राउ
इटहरी । मोरङ प्रहरीले १० लाख ५० हजार भारतीय रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेकाको साथबाट १० लाख ५० ह...

कोशी सरकारद्वारा अध्यादेश जारी : बजेट शून्यताको अवस्था हट्यो

कोशी सरकारद्वारा अध्यादेश जारी : बजेट शून्यताको अवस्था हट्यो
मोरङ । कोशी प्रदेश सरकारले आज (आइतबार) बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्य...

अलैँचीको दोब्बर मूल्यवृद्धिपछि ताप्लेजुङका किसान उत्साहित

अलैँचीको दोब्बर मूल्यवृद्धिपछि ताप्लेजुङका किसान उत्साहित
ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछ...

मेचिनगरका कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

मेचिनगरका कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन
झापा । झापाको मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताइन् । उनले इलाका प्रहरी कार्यालय काँक...

बीपी प्रतिष्ठानको बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

बीपी प्रतिष्ठानको बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
इटहरी । सुनसरीको धरान–१३ जिरोप्वाइन्टमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडीले आफ्नै कर्मचारी सवार स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बीपी जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी प्रतिष्ठानमा कार्यरत कर्मचारी अम्बिका माखिम र उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठानकै बसले ठक्कर दिँदा अम्बिकाको मृत्यु भएको हो । उनका पति चौधरी घाइते भएक...

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ , काे काे बने मन्त्री ?

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ , काे काे बने मन्त्री ?
इटहरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ ग्रहण गरेका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्...

संखुवासभा कैदि मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

संखुवासभा कैदि मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज (शुक्रबार) कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिव...

उदयपुरमा डेंगु र मौसमी भाइरल ज्वरोपछि स्क्रब टाइफस संक्रमण बढ्दै

उदयपुरमा डेंगु र मौसमी भाइरल ज्वरोपछि स्क्रब टाइफस संक्रमण बढ्दै
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एक जनामा संक्रमण देखिएसँगै अहिले दैनिक बिरामीको संख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाले जानकारी दिए ...

भाेजपुरमा बम र बन्दुक देखाएर डेढ करोड रुपैयाँको रुद्राक्ष बोटबाटै लुटपाट प्रयास

भाेजपुरमा बम र बन्दुक देखाएर डेढ करोड रुपैयाँको रुद्राक्ष बोटबाटै लुटपाट प्रयास
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-७ दनुवार गाउँमा डेढ करोड बराबरको रुद्राक्ष लुटपाट प्रयास भएको छ। बिहीबार राति ९ बजेको समयमा बन्दुक र बमसहित आएको ७ जनाको समूहले २ र ३ मुखे तथा ज्वाला मुखदार फल्ने रुद्राक्षको बोट लुटपाटको प्रयास गरेका हुन्। रुद्राक्षको बगैंचाधनी धनबहादुर मगरले स्थानीय व्यावसायीहरु बुद्धसिंह तामाङ र प्रताप श्रेष्ठले ठेक्का लिएको रुद्राक्षको बोट घरेलु बन्दुक र बमसहित लुटपाट कोसिस ...

मुआब्जा माग्दै स्थानीयद्वारा ६ दिनदेखि अरुण तेश्रोको विद्युत गृह ठप्प

मुआब्जा माग्दै स्थानीयद्वारा ६ दिनदेखि अरुण तेश्रोको विद्युत गृह ठप्प
संखुवासभा । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्र...
trusted online casino malaysia