इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन

इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन
इनरूवा । स्थानीय तह, समुदाय र आन्तरिक श्रोत साधन एवं प्रहरी कर्मचारीहरुको श्रमदानबाट निर्माण गरिएकाे जिल्ला प्रहरी कार्यालय अन्तरगत बहुउद्देश्यीय सभाहलको समुदघाटन सम्पन्न भएकाे छ । काेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्ताेलाले उक्त भवनकाे समुदघाटन गरेका हुन । कार्यक्रममा सुनसरीका बिभिन्न पालिकाहरूका प्रमुख, उपप्रमुख, प्रहरी अधिकारी, उद्योग बाणिज्य संघका पदाधिकारी, समुद...

जहाजको ढोकामा पुगेका यात्रु रोक्ने निगमका कर्मचारीलाई कारबाही, सरुवा गरेर ताप्लेजुङ पुर्‍याइयो

जहाजको ढोकामा पुगेका यात्रु रोक्ने निगमका कर्मचारीलाई कारबाही, सरुवा गरेर ताप्लेजुङ पुर्‍याइयो
काठमाडाैं । यही मंगलबार ताप्लेजुङको फुङ्लिङ जान लागेका एकजना यात्रुलाई जहाजको ढोकामा पुगिसकेको अवस्थामा रोकेपछि नेपाल वायु सेवा निगमका कर्मचारीको सरुवा भएको छ।जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससमेत लिइ विमानस्थलभित्र जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई फर्काइएपछि ती कर्मचारीको सरुवा गरिएको हो।विमानस्थलबाट सिस्टममा नाम नभएको भनी ती वृद्ध यात्रुलाई घर ...

इलामकाे पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका: छानविन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार

इलामकाे पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका: छानविन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार
इलाम । रोगाउँपालिकाले पाथीभरा मन्दिरको पुरानो समिति हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्रचार गर्ने निर्णय गरेको छ ।गाउँपालिकामा बसेको सर्बदलीय बैठकको सुझावको आधारमा जिल्ला जिल्ला प्रशासन कार्यालय इलामलाई पत्रचार पत्राचार गर्ने निर्णय भएको हो ।रोङगाउपालिका वडा नम्बर ३ मा अवस्थित पाथीभरा मन्दिरको ब्यवस्थापन गर्न पाथिभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ जारी गरी बिकास समिति मार्फ...

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी
इटहरी । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् ।उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननि...

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर
दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् ।दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सह...

विराटनगरको आईसीपीसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल आउने

विराटनगरको आईसीपीसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल आउने
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै भारतबाट सामान लिएर कार्गो रेल विराटनगर आउने भएको छ । भारतबाट एकीकृत भन्सार जाँच विन्दु आईसीपी सम्म कार्गो रेल आउने भएको हो ।उक्त स्थानसम्म रेल्वे लिक र अरु संरचना निर्माण गरिएको छ । भारतबाट सामान लिएर रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालनमा आउने भएको हो । यसअघि भारतले २०७६ कात्तिकमा लिग परीक्षण गर्ने क्रममा रेल पठाएको थियो ।प्रधानमन्त्री ...

खाेटाङमा छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन स्वास्थ्य चौकी

खाेटाङमा छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन स्वास्थ्य चौकी
खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम  बिर्तास्थित स्वास्थ्य चौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ ।सं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ ।रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर...

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा
इनरूवा । केहि दिन यता बढेकाे अत्याधिक गर्मिका कारण काेशि प्रदेशमा जनजिवन प्रभावित बनेकाे छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे छ । काेशी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नाे क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे ।अधिकांश पालिकाहरूले तिन दिन बिद्यालय बन्द गर्न अनुराेध गरेपनि केहिले भने एक साता बन्द गर्न अनुराेध गरेका ह...

सरकारलाई पाँचथर वासीकाे प्रश्न –चिवाभञ्ज्याङ नाका कहिले खुल्छ ?

सरकारलाई पाँचथर वासीकाे प्रश्न –चिवाभञ्ज्याङ नाका कहिले खुल्छ ?
पाँचथर । पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ ।नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न...

छिटाहामा हार्वेस्टर आएपछि मकैं किसानलाई राहत

छिटाहामा हार्वेस्टर आएपछि मकैं किसानलाई राहत
इनरुवा। सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकैं काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर)को बुधाबार उद्घाटन गरिएको छ । चन्द्रोदय कृषि सहकारी संस्था र चन्द्रोदय मकै पकेट समितिले चालू आर्थिक वर्षमा पहिलो पटक मकैं काट्ने र सगैं छोडाउन सक्ने मेसिन (हार्वेस्टर)को गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साहले उद्घाटन गर्नुभएको हो । हार्वेस्टर उद्घाटन भएसगैं कृषिमा कृषियन्त्रको प्रयोगले लागत घट्ने, ...
trusted online casino malaysia