सुनसरीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, अझै ४ वेपत्ता

सुनसरीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, अझै ४ वेपत्ता
इनरुवा । सुनसरीमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । वेपत्ता भएका दुईको शव फेला परेसँगै सुनसरीमा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । प्रहरीका अनुसार वेपत्ता भएका भोक्राहाका कमलर मण्डल र इटहरीका योगेन्द्र तिवारीको बाढीले बगाएको अवस्थामा शव फेला परेको छ । सुनसरी प्रहरीका अनुसार ४ जना अझै वेपत्ता छन । वेपत्ता हुनेमा सबै इटहरीका रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य ज...

धरानमा पहिरोले घर पुरिदा दिदीभाई वेपत्ता

धरानमा पहिरोले घर पुरिदा दिदीभाई वेपत्ता
सुनसरी । अविरल वर्षा सँगै खसेको पहिरोले धरान १३ मा घर पुरिंदा २ जना वेपत्ता भएका छन । सुनसरी प्रहरीका अनुसार वेपत्ता हुने दुवैजना बालबालिका रहेका छन । उनीहरु एकै घरका दिदीभाई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार पहिरोले धरान १३ को नागेश्वर मार्गमा रहेको निशान राईको घर पुरिएको हो । पहिरोसँगै राईका छोरा र छोरी वेपत्ता भएको उनले बताए । का...

गिलेनमा हालेर लागूऔषधको तस्करी

गिलेनमा हालेर लागूऔषधको तस्करी
इनरुवा। इनरुवाबाट दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको छ । गिलेनमा लुकाएर तस्करी गरिएको अवस्थामा इनरुवाको सखुवागाछीबाट प्रहरीले ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद गरेको हो । प्रहरीले इनरुवा ३ सखुवागाछी चोकबाट गिलेनमा लुकाइएको लागूऔषध बरामद गरेको हो । को २६ प ५८६९ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले शंकाका आधारमा मोटरसाइ...

फिस्टेलको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण

फिस्टेलको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण
फिस्टेल एयररको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ । काठमाण्डौंबाट बिराटनगरकालागि उडेको हेलिकप्टर साँझ इनरुवाको सखुवागाछी खण्डको धानखेतमा अवतरण भएको हो ।सुनसरी प्रहरीका अनुसार खेतमा ल्याण्ड भएको 9N-II हेलिकप्टर सुरक्षित छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्य सहित सवार सबै ४ जना सकुशल छन । प्रहरीका अनुसार काठमाण्डौंबाट उडेको हेलिकप्टर निर्धारित समय ...

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)
गरे के हुन्न ? १४ वर्ष युरोपका विभिन्न देशमा बसेका सुरज गिरी पिआर कार्ड त्यागेर नेपाल मै रिसोर्ट संचालन गरेका छन । बिदेशी भुमीमा गरेको श्रम र अनुभवबाट गिरीले स्वदेशी भुमीलाई नै उर्वर बनाउन खोज्दै छन। कोशी गाउँपालीका वडा नं. ३ मा रहेको कोशी कोशी टप्पु वन्यजन्तु आरक्षमा गिरीले सञ्चालन गरेको उक्त रिसोर्टमा १५ जनाले रोजगारी पाएको अवस्था छ। कोरोना केही सुस्ताएको बेला रिसोर्टमा आन्तरिक र बाहिरिय पर्यटकक...

थुनुवा मृत्यु प्रकरणमा प्रशासनमा सर्वपक्षीय बैठक

थुनुवा मृत्यु प्रकरणमा प्रशासनमा सर्वपक्षीय बैठक
इनरुवा। जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा मृत्युको विषयलाई लिएर सुनसरी प्रशासनमा सर्वपक्षीय बैठक डाकिएको छ । बैठक थुनुवाको मृत्यु पश्चात चर्केको माहोल साम्य पार्ने विषय केन्द्रीत रहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसिरहेको छ । सो बैठकमा सुरक्षा निकायका प्रमुख सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । बैठकले शवको अन्त्यष्टीको विषयसँगै घटनाको छानविन र क...

भोक्राहा नरसिंहमा समाजवादीको समायोजन तथा सुधिकरण

भोक्राहा नरसिंहमा समाजवादीको समायोजन तथा सुधिकरण
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जनता समाजवादी पार्टीको वडा न .२ को पार्टी समायोजन तथा सुधिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा न २ को आधारभुत विद्यालयको छेउमा आज शनिबार कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथि सुनसरी जिल्ला सुज इन्चार्ज हरिगोबिन्द यादवले मैनबती बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रम मुख्य उदेश्य जनता समाजवादी पार्टी समायोजन तथा सुधीकारण रहेकोे सुन...

ट्रकको ठक्करबाट इनरुवाका शुसान्त सहित २ को मृत्यु

ट्रकको ठक्करबाट इनरुवाका शुसान्त सहित २ को मृत्यु
इटहरीमा भएको दुर्घटनामा इनरुवाका शुसान्त भट्टराई सहित २ जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा इनरुवा २ घर भएका २५ वर्षिय शुसान्त भट्टराई र संघुवासभा घर भई इनरुवा अस्पतालमा ओजिटीमा कार्यरत विभिषण विक रहेका छन । प्रहरीका अनुसार घटना राती ११ बजेको हो । पूर्व पश्चिम राजमार्गको इटहरी १७ लायन्स चोक खण्डमा भएको दुर्घटनामा स्कुटर चालक शुसान्त सहित सँगै सवार विभिषण विकको मृत्यु भएको हो । सुनसरी प्रहरीले दिए...

ओलीले आफुलाई फसाएको गच्छदारको भनाई

ओलीले आफुलाई फसाएको गच्छदारको भनाई
सुनसरी। गृह जिल्ला सुनसरी पुगेका नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदार एमाले प्रति खनिएका छन ।बर्जु गाउँपालिकामा आयोजित सभालाई सम्बाधनको क्रममा गच्छदारले ललिता निवास प्रकरणमा आफुलाई फसाइनुको पछाडी ओलीको हात रहेको बताए ।तत्कालिन समयमा एमालेमा नमिलेकै कारण सुनियोजित रुपमा आफुलाई फसाइएको बताएका गच्छदारले आरोप प्रमाणित गरेर देखाउन समेत चुनौती दिए । गच्छदारले भने, “ओलीजीसँग चुनावी तालमेल गर्न...

करेण्ट लागेर मर्यो कोशी टप्पुको मकुना

करेण्ट लागेर मर्यो कोशी टप्पुको मकुना
इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती मृत भेटिएको छ । मकुना आज विहान मृत भेटिएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले मकुना मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर हात्ती मरेको बताए । रामका अनुसार आरक्ष छेउको धानबारीमा हात्ती मृत भेटिएको हो । उनका अनुसार चरणको क्रममा धानबारीमा लगाइएको करेण्ट लागेर मकुनाको ज्यान गएको हो । आरक्षका प्...
trusted online casino malaysia