खाेटाङमा एकै पटक १४ देशका ४० भन्दा बढी कलाकारकाे जम्का भेट
खोटाङ । १४ देशका ४० भन्दा बढी कलाकार अर्थात् चित्रकार खोटाङ आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।
जिल्ला आएका कलाकारहरुलाई बुधबार भव्य स्वागत गरिएको छ । यस अवसरमा जिल्लावासीहरुले १४ वटै देशको झण्डा फहराएर विभिन्न ...












