अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप
इटहरी । सुनसरीको इटहरी स्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको लाखाै रकम अपचलन गरेको अभियोग सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गज्मेर, राहुल अग्रवाल , कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ । बचतकर्ताहरूले ...

धनकुटामा भयाे कहालीलाग्दाे घटना : मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला

धनकुटामा भयाे कहालीलाग्दाे घटना : मध्यराति ६ वर्षकी छोरी छिमेकीलाई जिम्मा लगाएको परिवार बिहानै मृत फेला
धनकुटा । धनकुटाको निगालेका टिकाराम गुरुङले मध्यराति ६ वर्षकी छोरी छिमेकीकोमा पुर्‍याए। राति पौने १ बजेतिर सोही घरको अर्को कोठामा डेरा बस्ने महिलाकोमा लगेर टिकारामले भनेका थिए, ‘बाहिर जानु पर्ने भयो, छोरी सुताइदिनुस्।’त्यसपछि उनले ६ वर्षकी छोरीलाई ती महिलाको कोठामा छाडिदिए। ती महिलाले उनकी छोरीलाई आफूसँग सुताइन्। यसअघि पनि गुरुङ परिवार बाहिर हिँड्दा उनैकोमा लगेर छोरी राख्थे। ती महिलाले प्रहरीला...

उर्लाबारी आगलागी : घाइते थप एकको उपचारका क्रममा मृत्यु

उर्लाबारी आगलागी : घाइते थप एकको उपचारका क्रममा मृत्यु
इटहरी । मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ । लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो । स्थानीय दीपक कार्कीले घरमै ...

इटहरीदेखि काठमाडौँ पुगेका प्रसाईंका समर्थकलाई मध्यरातमा लखेट्ने को हुन् ?

इटहरीदेखि काठमाडौँ  पुगेका प्रसाईंका समर्थकलाई मध्यरातमा लखेट्ने को हुन् ?
इटहरी । एक पार्टी प्यालेसमा ओछ्यान लगाएर बास बसेका महिलाहरूलाई पुरुषहरूको एउटा समूहले लखेटेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा सुनिएको आवाजले ती महिलारू भोलि मंसिर ७ गते दुर्गा प्रसाईंको अगुवाइमा हुने भनिएको प्रदर्शनमा इटहरीबाट सहभागी हुन आएको बुझिन्छ। महिलाहरूलाई उठाउने पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिन्छन् भने ती महिलालाई बस चढाएर इटहरी नै फर्काइदिने भन्छन्। सार्वजनिक...

हात्तीको आक्रमणबाट भुटानी शरणार्थी वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट भुटानी शरणार्थी वृद्धको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घ...

कम ताैलकाे ग्यास सिलिन्डर बिक्री गर्ने सुविधा ग्यासलाई २ लाख जरिवाना

कम ताैलकाे ग्यास सिलिन्डर बिक्री गर्ने सुविधा ग्यासलाई २ लाख जरिवाना
इटहरी । सुनसरीकाे दुहबीबाट उत्पादन हुदै अाएकाे मारुती ग्यास उद्योग (सुविधा ग्याँस)लाई प्रसाशनकाे राेहबरमा इनरूवा नगरपालिकाले स्वाेरूप रू २ लाख जरिवाना लिएकाे छ । गत अशाेज २५ गते इनरूवा नगरपालिकाबाट बजार अनुगमन हुदा कम ताैल भएकाे सुविधा ग्यास सिलिन्डर बरामद गरेकाे थियाे । उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले उक्त सिलिन्डर बरामद गरेकाे थियाे । अनुगमनमा कम ताैलकाे ग्यास सिलिन्डर फेल...

भाेजपुरे किसानलाई मल र बीउभन्दा बाँदर आतंक मुख्य समस्या

भाेजपुरे किसानलाई मल र बीउभन्दा बाँदर आतंक मुख्य समस्या
भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदा समेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबि...

टिप्ताला नाका नखुल्दा चौंरी बिक्री ठप्प, नुन खुवाउने पैसा जुटाउन समेत किसानलाई धाै –धाै

टिप्ताला नाका नखुल्दा चौंरी बिक्री ठप्प, नुन खुवाउने पैसा जुटाउन समेत किसानलाई धाै –धाै
ताप्लेजुङ । जङ्गलको बीचमा वर्षौदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाज मात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ...

इलाम बस दुर्घटना : एक बालकको मृत्यु, ३५ जना घाइते (नामावली)

इलाम बस दुर्घटना : एक बालकको मृत्यु, ३५ जना घाइते (नामावली)
इलाम । इलामको कन्याम घुमेर फर्किने क्रममा आइतबार बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको छ । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा बालकको मृत्यु भएको बताए । ...

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग
इटहरी । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन्।पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन्। मेयर साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन्। ‘दुर्गा प्रसाईंलाई मेरो सुझाव– भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर ग...
trusted online casino malaysia