विराटनगरमा स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ

विराटनगरमा स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ
इटहरी । प्रहरीले मोरङबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २२ लाख रकम बरामद ...

छोराको हत्या गरेको आरोप

छोराको हत्या गरेको आरोप
इनरुवा। सुनसरीको इनरूवा नगरपालिका ८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो । मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उह...

परम्परागत बालीको विकल्प बन्दै किवी

परम्परागत बालीको विकल्प बन्दै किवी
भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एक पटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विशेष गरेर पौवादुङमा गाउ...

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा
भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गरेका छन्् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक मेलासमेत लाग्ने गरेको छ । ...

बचतकर्ताको रकम घोटाला गरेको आरोपमा खोटाङ लालुपाते सहकारीका थप ५ जना पक्राउ

बचतकर्ताको रकम घोटाला गरेको आरोपमा खोटाङ लालुपाते सहकारीका थप ५ जना पक्राउ
खाेटाङ । बचतकर्ताको रकम घोटाला प्रकरणमा खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्य...

मुआब्जा नपाएपछि स्थानीयको आन्दोलन : अरुण तेस्रोको काम ५८ दिनदेखि ठप्प

मुआब्जा नपाएपछि स्थानीयको आन्दोलन : अरुण तेस्रोको काम ५८ दिनदेखि ठप्प
संखुुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका–४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । छयाङ्कुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक पटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित ...

उदयपुरमा आठ वटा पुल अलपत्र : ठेकेदार सम्पर्कबिहीन

उदयपुरमा आठ वटा पुल अलपत्र : ठेकेदार सम्पर्कबिहीन
उदयपुर । हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका क्रममा मत बटुल्ने अस्त्र बन्ने गरेको ...

दसैँ अवधिमै पच्चीस हजार भक्तजनले गरे पाथीभराको दर्शन

दसैँ अवधिमै पच्चीस हजार भक्तजनले गरे पाथीभराको दर्शन
ताप्लेजुङ । दसैँको अवधिमा साढे पच्चीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने यही समयमा भक्तजनको भीड लाग्ने गर्दछ । मुख्य सिजनअन्तर्गत दसैँको अवधिमा कुल २५ हजार ६३८ जन...

५८ हजार नेपालीलाइ २६ कराेड बढी रकम सहयाेग गर्ने हेम थापालाइ पूर्वेली क्लबकाे सम्मान

५८ हजार नेपालीलाइ २६ कराेड बढी रकम सहयाेग गर्ने हेम थापालाइ पूर्वेली क्लबकाे सम्मान
इटहरी । बिगत १७ वर्षदेखि अमेरिकाकाे न्युयाेक बस्दै आएका तेह्रथुम माेरहाङ निवासी हेम थापा र उनको परिवारलाई इटहरीमा विशेष सम्मान गरिएको छ । ४१ वर्षको अवधिमा देशभर रहेका ५८ हजार विपन्न परिवारहरूलाई २६ करोड बढी रकम सहयोग उपलब्ध गराएका थापा परिवारलाई शनीबार इटहरीमा विशेष सम्मान गरिएको हाे । सामाजिक कामहरूमा सकृिय इटहरीको पूर्वेली क्लबले थापा सहित सपरिवारलाई शनिवार एक कार्यक्रम बिच भव्य सम्मान गरेको ...

दिक्तेलमा श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

दिक्तेलमा श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गो...
trusted online casino malaysia