सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक
इनरुवा। सुनसरीका १२ मध्ये दुई पालिका भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस बिजयी भएको छ । झोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन । अध्यक्षमा मियाले एमाले उम्मेदवार महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन । अध्यक्षमा निर...











