सुनसरीका कानून व्यवसायी आन्दोलित

सुनसरीका कानून व्यवसायी आन्दोलित
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बिरोधमा सुनसरीका कानून व्यवसायी समेत आन्दोलित बनेका छन । नेपाल बार एशोसिएसन सुनसरी परिषरमा कानून व्यवसायीहरुले कालो माक्स लगाएर प्रधानन्यायाधीशको बिरोध जनाएका छन । सो क्रममा उनीहरुले १ घण्टा धर्ना दिएका छन । सुनसरी बारका अध्यक्ष शारदाप्रसाद अधिकारीको अगुवाईमा बिरोध जनाएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजिनामाको माग गरेका छन ।सुनसरी बारले एक घ...

नगर प्याब्सनका पदाधिकारीको पदस्थापन

नगर प्याब्सनका पदाधिकारीको पदस्थापन
इनरुवा नगर प्याब्सनका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन । जनक स्मृति मा.बि.मा आयोजित कार्यक्रमका बिच नगर प्याब्सनका पदाधिकारीहरुले शपथ सँगै पदभार ग्रहण गरेका हुन । दोस्रो अधिवेशनबाट इनरुवा नगर प्याब्सनको अध्यक्षमा रमेशप्रसाद गुरागाई सहितको ७ सदस्यीय कमिटी निर्विरोध चयन भएको थियो । नयाँ कार्य समिति तर्फ सचिवमा गंगाराम मण्डल र कोषाध्यक्षमा लोकनारायण मेहता चुनिएका थिए । त्यसैगरी सदस्य...

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहंकारले विनाश निम्त्याउने बताएका छन । राष्ट्रशान्ति धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न सुनसरीको चतराधाम पुगेका नेता नेपालले सत्तामा बसेका व्यक्तिमा अहंकार शोभनीय नहुने बताए । उनले अरुलाई दुःख दिने र सताउने व्यक्तिको अन्त्य निश्चित हुने भएकाले नराम्राको संगत छाडेर राम्रो कामको बाटो रोज्न उपयुक्त हुने धारणा व्यक्त गरे । सो क्र...

अध्यक्ष मेहताको तथ्याङ्क लिई विधि पुर्वक देवानगन्जको जनगणना शुरू

अध्यक्ष मेहताको तथ्याङ्क लिई विधि पुर्वक देवानगन्जको जनगणना शुरू
देवानगन्ज। सुनसरी जिल्लाको जनगणना कार्यालय 'ख' अर्न्तगत पर्ने स्थानिया जनगणना कार्यालय देवानगन्जले विधि पूर्वक मुख्य प्रश्नावली फारम भरी जनगणना शुरू गरेको छ। स्थानिय जनगणना अधिकारी राजकुमार मेहताले देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको तथ्याङ्ग लिई विधि पूर्वक सुरू गरेका हो। स्थानिया जनगणना कार्यालय देवानगन्ज अन्तर्गत हरीनगर, बर्जू र देवानगन्ज गरि तिन वटा गाउँपालिका रहेकाे छ। तिन वटा गा...

सुनसरी एमालेको अध्यक्षमा पोखरेल

सुनसरी एमालेको अध्यक्षमा पोखरेल
सुनसरी एमालेको अध्यक्षमा इनरुवाका खेमराज पोखरेल छानिएका छन ।समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरीलाई सहमतिको विन्दुमा ल्याउने क्रममा जिल्ला अध्यक्षको जिम्मेबारी पोखरेललाई दिइएको हो । इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला कमिटी एक भएको घोषणा गर्नुको साथै अध्यक्ष सहितका पदाधिकारीको विषय टुङ्गो लगाएको हो । कार्यक्रमका बिच औपचारिक रुपमा जिल्ला कमिटीका पदाधिकारीहरुको नामाव...

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा विपत तथा जोखिम भएको बेला विवरण संकलनकालागि एक दिने तालीम सम्पन्न भएको छ।भोक्राहा नरसिंहमा रहेको लोटस होटलमा एक दिने कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । भने कार्यक्रमको प्रमुख अथिती रबिन्द्र घिमिरेले कार्यक्रमको उद...

सितागञ्ज नहर : जल उपभोक्ता संस्था आरोपको प्रतिवादमा

सितागञ्ज नहर : जल उपभोक्ता संस्था आरोपको प्रतिवादमा
इनरुवा/जल उपभोक्ता संस्था औरावनी आफुहरुमाथि लागेको आरोपको प्रतिवादमा उत्रेको छ ।सितागञ्ज नहरको विषयमा आफुहरुमाथि लगाइएका आरोपलाई जल उपभोक्ता संस्थाका पदाधिकारीले झुटो र निराधार बताउँदै प्रतिवाद गर्ने बताएका हुन ।जल उपभोक्ता संस्थाका पदाधिकाहरुले दुहवीमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो बताएका हुन । पत्रकार सम्मेलनमा उनीहरुले आफुहरुमाथि लगाइएको आरोप तथ्यहीन र स्वार्थपरक भएको बताएका छन । पत्र...

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन
सुनसरी। सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश एकका सांसदलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन । उनले प्रदेश सभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन । मंत्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि काँग्रेस नेता कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठह...

कुशवाहा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कुशवाहा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
इनरुवा। नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्य समितिले बितेको दशै र आउदै गरेको तिहार, छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका वार्ड न. ९ बबिया स्थित श्री शहीद श्यामसुन्दर आधारभुत विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर अध्यक्ष देवप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्र...

प्रजिअले सुनसरीमा थाले सर्वपक्षीय अनुगमन

प्रजिअले सुनसरीमा थाले सर्वपक्षीय अनुगमन
इनरुवा। सुनसरीका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय अनुगमन थालेका छन । प्रजिअ इन्द्रदेव यादवले पहिलो चरणमा जिर्ण सडक केन्द्रीत अनुगमन थालेका हुन । प्रजिअ यादवले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेका हुन । उनले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको बताए । सर्वपक्षीय टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक खण्डको स्थलगत जानकारी लिएको प्...
trusted online casino malaysia