काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी
यसवर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए। बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १८८...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धा...

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ
सुनसरी। इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। शनिवार बेलुका साढे ५ बजे इटहरी-७ मा ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्किएर दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भाग...

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बिहान इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा पाख्रीबास नगरपालिका-४ कि २१ बर्षीया जमुना कार्की र भारत दार्जेलिङ का ३५ बर्षीय जिन तामाङलाई ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अ...

पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु

पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु
मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा पौडी खेल्ने क्रममा १ जना बालकको डुवेर मृत्यु भएको छ । हिजो दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। मृतक लाशलाई प्रहरी र स्थानियबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर...

कोशी प्रदेशमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी प्रदेशमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्ष...

गाँजा बोकेको ट्रक सहित ३ जना देवानगंजबाट पक्राउ

गाँजा बोकेको ट्रक सहित ३ जना देवानगंजबाट पक्राउ
सुनसरीको देवानगंजबाट ४ सय ४० केजी गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरेको छ। विशेष सुराकीको आधारमा मंगलबार राती देवानगंज गाउँपालिका वडा नं. ५ मेहता टोलबाट उक्त गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले को. १ ख. ७१२३ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा ट्रकको चालक बस्ने सिट पछाडी बन्द बाक्सा फल्स बटम भित्र १३ वटा बोरामा प...

कोशी प्रदेशको मुख्यमन्त्रीकालागि कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशको मुख्यमन्त्रीकालागि कार्कीले विश्वासको मत लिने
हिक्मत कुमार कार्कीले आज कोशी प्रदेशको मुख्यमन्त्रीकालागि विश्वासको मत लिने भएका छन् । नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्...

भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ
झापा । झापाको भद्रपुर विमानस्थलबाट प्रहरीले चाँदीसहित एक जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि महिलाको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतीय रुपैयाँ २८ हजार ५ सय बरामद भएको थियो । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन्...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघग...
trusted online casino malaysia