एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक साधारण सभाले सबै पदाधिकारी चयनको प्रकृया सर्वसम्मत टुङ्ग्याएको हो ।
साधारण सभाले इकाई कार्य समिति इनरुवाको अध्यक्षमा राजेश कुर्मीलाई दोहोर्याएको छ । कुर्मीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा इनरदेव मेहता, कोषाध्यक्षमा सन्तोष मेहता र सचिवमा बिजेन्द्र कुमार मण्डल रहेका छन ।त्य...












