‘सेतो कपडा’ देखाउँदा देखाउँदै मारिए तीन बन्धक

‘सेतो कपडा’ देखाउँदा देखाउँदै मारिए तीन बन्धक
एजेन्सी । तीन इजरायली बन्धकले सेतो कपडा देखाउँदा देखाउँदै इजरायली सेनाद्वारा ‘गल्ती’ ले मारिएको एक सैन्य अधिकारीले बताएका छन् । यो घटना आफ्नो कारबाहीको नियमविरुद्ध रहेको बताउँदै ती अधिकारीले ‘उच्च तह’ मा यसको छानबिन भइरहेको बताएका हुन् । मृत्यु हुनेमा २८ वर्षीय योतम खैम, २२ वर्षीय समेर तलालका र २६ वर्षीय एलोन शमरिज रहेका छन् । सेनाले गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनाको मृत्यु भएको बताएको ...

युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्था : न बेड छ, न त औषधि

युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्था : न बेड छ, न त औषधि
काठमाडौं । युद्धग्रस्त क्षेत्र गाजापट्टी र रफाह क्रसिङ्ग बोर्डरमा औषधि अभाव हुन थालेको छ । रफाह स्थित शहीद मोहम्मद यूसुफ अल–नजर अस्पतालमा बिरामीलाई चाहिने आवश्यक औषधि अभाव भएपछि समस्या उत्पन्न भएको हो । बीबीसीका अनुसार अस्पतालका निर्देशक डा. मारवान अल–हमले अस्पतालमा जम्मा ६३ शैंया रहे पनि हाल १४५ जना बिरामीको उपचार भइरहेको बताए । उनले बिरामीको यो संख्या अस्पतालको क्षमताभन्दा दोब्बर रहेको भन्दै उप...

नेपालको व्यापार प्रवर्द्धनमा रुसले सहयोग गर्ने

नेपालको व्यापार प्रवर्द्धनमा रुसले सहयोग गर्ने
काठमाडौं । नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ ।नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने भएको हो ।नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो ।छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्...

भारतीय संसदमा अचानक शंकास्पद व्यक्ति सभामुखतर्फ दौंडिएपछि ‘हंगामा’

भारतीय संसदमा अचानक शंकास्पद व्यक्ति सभामुखतर्फ दौंडिएपछि ‘हंगामा’
एजेन्सी । भारतीय संसद (लोकसभा) बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्तिले प्रवेश गरी विरोध प्रदर्शन गरेका छन् । बैठक चलिरहेकै बेला दर्शकदीर्घाबाट अचानक एक जना सांसद बस्ने कुर्सीमै खसेको भिडियो देख्न सकिन्छ । अर्का एक जना भने रेलिङबाट झुण्डिएर तल झरेका छन् । उनीहरूले जुत्ताभित्रबाट केही निकालेर संसद बैठकमा धुँवा धुँवा बनाउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले ‘कलर स्मोग’ संसद बैठकभरि फैलाउँछन...

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो
एजेन्सी । इजरायल आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । बीबीसीका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन् । गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो सहर खान युनिस...

‘गाजा मानवताको सबैभन्दा अन्धकार समयमा पुग्यो’

‘गाजा मानवताको सबैभन्दा अन्धकार समयमा पुग्यो’
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजापट्टी मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । प्यालेस्टिनी क्षेत्रमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानी गर्दै डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘स्थिति प्रत्येक घण्टा बिग्रिँदै गइरहेको छ । यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ । धेरै मानिस हता...

भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव : चेन्नईमा पाँचको मृत्यु : नेपालमा पनि प्रभाव पर्न सक्ने

भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव : चेन्नईमा पाँचको मृत्यु : नेपालमा पनि प्रभाव पर्न सक्ने
नयाँदिल्ली । सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ । सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभावका कारण तमिलनाडु र आन्ध्र प्रदेशका कयौं स्थानमा भारी वर्ष भइरहेको छ । आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसा...

भारतका तीन प्रदेशमा भाजपा विजयी, कंग्रेस आइलाई धक्का

भारतका तीन प्रदेशमा भाजपा विजयी, कंग्रेस आइलाई धक्का
नयाँदिल्ली । भारतको मध्यप्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगना विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । यी चारमध्ये तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)ले सानदार जित हासिल गरेको छ । एक राज्यमा कांग्रेसले बाजी मारेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्यप्रदेश, राजस्थान र छत्तीसगढ बिजेपीले जित्दा तेलंगना कांग्रेसको हातमा गएको छ । मध्यप्रदेशमा दुई सय ३० सिटमध्ये बिजेपीले एक सय ६४ स्थान जि...

गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १७८ जना मारिए

गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १७८ जना मारिए
एजेन्सी। युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र पारेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा १७८ जना मारिएको दाबी गरेको छ । गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो । इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएका बीबीसीले जनाएको छ । इजरायलले दक्षिण...

भारतको गुजरातमा चट्याङ लागेर १३ जनाको मृत्यु

भारतको गुजरातमा चट्याङ लागेर १३ जनाको मृत्यु
एजेन्सी । गुजरातमा फेरि एक पटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन । चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको मृत्यु भएको छ । अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ । राज्यमा चट्याङका कारण...
trusted online casino malaysia