हमासले नेपाली अपहरण गरेको भिडियो सार्वजनिक (भिडियो)
एजेन्सी । इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्वजनिक गरेको छ ।इजरायल डिफेन्स फोर्स (आईडिएफ) ले गए राति ट्वीटरमार्फत भिडियो सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०ः४२ बजे र ११ः०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूल...












