trusted online casino malaysia
trusted online casino malaysia

एजेन्सी । इजरायली सेना गाजाका अस्पतालहरू नजिकै पुगेका छन्।प्रत्यक्षदर्शीहरूले शुक्रबार बताएअनुसार इजरायली सेना गाजाका मुख्य अस्पतालहरू अल शिफा, अल कुड्स, अल रेन्टिसी र इन्डोनेसियाको एउटा अस्पतालनजिकै पुगेको बीबीसीले उल्लेख गरेको छ।

बीबीसीका अनुसार अस्पताल नजिक र बाहिर लगातार विस्फोट भइरहेका खबर आएका छन्।इजरायलले हमासले अल शिफा अस्पतालमुनि बनाइएको सुरुङबाट हमला गरिरहेको आरोप लगाइरहेको छ।

तर हमासले यसलाई अस्वीकार गरेको छ। बीबीसीका अनुसार प्राप्त एउटा भिडिओमा एउटी महिलाले अल रेन्तिसी अस्पताललाई ट्यांकले घेरिएको गरेको देखिन्छ। भित्रका मानिसहरूलाई अस्पताल खाली गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia