अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु
अमेरिकामा फेरि अर्को एक विमान दुर्घटनामा परेको छ। शुक्रबार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएकाे बीबीसीले जनाएको छ। विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो। बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिइन्। अमेरिकामा केही दिनअघि ६७ जनाको ज्या...

अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ को मृत्यु

अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ को मृत्यु
अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । रातको समय र वासिङटनको तापक्रम कम भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । चालकदलका ४ र ...

लिङ्ग परिवर्तन रोक्न ट्रम्पले लिए अर्को निर्णय

लिङ्ग परिवर्तन रोक्न ट्रम्पले लिए अर्को निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका छन् ।बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ । यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा सहयोग, आर्थिक सहयोग तथा उत्साहित गरिने काम गर्न पाइने छैन । यसले सङ्घीय सरकारले तेस्रो लिङ्गी तथा लिङ्ग परिवर्तन गरिएका तथा अल्पसङ्ख...

महाकुम्भमा भागदौड हुँदा कम्तिमा १४ जनाको मृत्यु

महाकुम्भमा भागदौड हुँदा कम्तिमा १४ जनाको मृत्यु
महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ। ५० भन्दा बढी घाइते परेका छन् । होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे । भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले ब...

आज बिहान गएको भुकम्पमा परि चीनमा ३२ जनाको मृत्यु

आज बिहान गएको भुकम्पमा परि चीनमा ३२ जनाको मृत्यु
काठमाडौं । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भुकम्पमा परी चीनमा ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डि...

विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजार भन्दा बढी सङ्क्रमित

विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजार भन्दा बढी सङ्क्रमित
लाहोर । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ । मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र ब...

टेलिग्राम एपका संस्थापक माथि अनुसन्धान, फ्रान्स छाड्न प्रतिबन्ध

टेलिग्राम एपका संस्थापक माथि अनुसन्धान, फ्रान्स छाड्न प्रतिबन्ध
पेरिस। रुसी म्यासेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल दुरोभमाथि फ्रान्समा औपचारिक अनुसन्धानमा सुरु गरिएको छ । उनलाई फ्रान्स छाड्ने अनुमति नभएको फ्रान्सेली अभियोजनकर्ताले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ । रुसी अर्बपतिमाथि टेलिग्राममा भएका आपराधिक गतिविधिको सम्बन्धमा कयौँ आरोपमाथि छानबिन भइरहेको छ । उनीमाथि अधिकारीहरूसँग सूचनाबारे कुराकानी गर्न नचाहेको, एपमा सङ्गठित अपराधलाई प्...

विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला

विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला
काठमाडौँ । विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन डायमण्डपछि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । काइरो खानी बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किलोमिटर टाढा छ । यसअघि सन् २०१९ मा पनि सोही खानीमा १७५८ क्यारेटको सेभेल...

मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं। अफ्रिकाका केही भागहरूमा मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरब...

बंगलादेशमा आज डा. युनुसको नेतृत्वमा अन्तरिम सरकारले शपथ लिदै

बंगलादेशमा आज डा. युनुसको नेतृत्वमा अन्तरिम सरकारले शपथ लिदै
काठमाडौँ । बंगलादेशमा आज डा. मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकारले शपथ लिने भएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् । साथै उनले बंगलादेशमा ३-४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको...
trusted online casino malaysia