म्यानम्यारमा बज्रिँदै अति शक्तिशाली चक्रवात, नेपालमा पर्न सक्छ यस्तो प्रभाव

म्यानम्यारमा बज्रिँदै अति शक्तिशाली चक्रवात, नेपालमा पर्न सक्छ यस्तो प्रभाव
काठमाडाैं । आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसो त अहिले पनि गण्डकी र कर्णालीका एक/दुई स्थानमा छिटपुट वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।‘यसबाहेक यतिबेला (आइतबार बिहान ७ बजे) देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ’, उनले भनिन्। महाशा...

पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या

पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या
एजेन्सी । हङकङ प्रहरीले पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या गर्ने एक पुरुषलाई पक्राउ गरेको छ।आइतबार प्रहरीले २९ वर्षीय युन भनिने कार चालकलाई पक्राउ गरेको छ। ६९ वर्षीय श टिनको ती चालकसँग पार्किङ शुल्क तथा कारमा गाँजा राखेको विषयमा विवाद भएको थियो।आरोपी पुरुष हत्या र लागुऔषधसम्बन्धी मुद्दामा कैद परिसकेका व्यक्ति हुन्।आइतबार बिहान १२:३८ बजे सेक्युरिटी गार्ड जाट मिन चुयनको कार पार्किङस्थलमा ...

मणिपुरमा जातीय हिंसा भडकीयाे , ५४ जनाकाे मृत्यु, स्थिती नियन्त्रण बाहिर : नेपाली कती सुरक्षित ?

मणिपुरमा जातीय हिंसा भडकीयाे ,  ५४ जनाकाे मृत्यु, स्थिती नियन्त्रण बाहिर : नेपाली कती सुरक्षित ?
काठमाडाैं । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् ।कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो ।जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ ।नेपाली भाषी भारतीय नाग...

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज : दुई हजार पाहुना सहभागी हुँदै

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज : दुई हजार पाहुना सहभागी हुँदै
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयले आज (शनिबार) राज्याभिषेक तथा राजमुकुट पहिरिने कार्यक्रम छ । लण्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ ।समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइनेछ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात...

लण्डनमा मन्दिर बनाउन ४ अर्ब दान दिने विश्वनाथ को हुन्, के काम गर्छन् ?

लण्डनमा मन्दिर बनाउन ४ अर्ब दान दिने विश्वनाथ को हुन्, के काम गर्छन् ?
एजेन्सी । लण्डनमा जगन्नाथ मन्दिर बन्दैछ । यसबीच मन्दिर निर्माणका लागि भारतीय मूलका एक अर्बपतिले ४ अर्ब दान दिएको खबर बाहिर आएको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार भारु २५० करोड रुपैयाँ दान गर्ने व्यापारीको नाम विश्वनाथ पटनायक हो । आउनुहोस् जानौं, को हुन् विश्वनाथ पटनायक ? भारतीय मूलका व्यापारी विश्वनाथ ओडिशाका बासिन्दा हुन् । विश्वनाथले जगन्नाथ मन्दिर निर्माणका लागि काम गरिरहेको बेलायती परोपकारी सं...

५९ वर्षको उमेरमा पूर्वमन्त्रीले पास गरे १२ कक्षा

५९ वर्षको उमेरमा पूर्वमन्त्रीले पास गरे १२ कक्षा
एजेन्सी ।  भारतको उत्तर प्रदेशका एकजना पूर्वमन्त्रीले ५९ वर्षको उमेरमा १२ कक्षा पास गरेका छन्। ५९ वर्षका प्रभुदयाल वाल्मीकिले युपी बोर्डबाट १२ कक्षाको परीक्षा करिब ५४ प्रतिशत अंकसहित पास गरेका हुन्। उनी समाजवादी पार्टी सरकारमा रहँदा दुई पटक विधायक र मन्त्री भइसकेका छन्। परीक्षामा उनलाई ५०० मा २७१ अंक मिलेको छ।प्रभुदयाल मेरठको हस्तिनापुर विधानसभा सिटबाट सन् २००१ देखि २००७ सम्म विधायक थिए। उनी त्यसक...

प्रेमी, प्रहरी र साथीसहित १२ जनाको श्रृंखलाबद्ध हत्या आरोपमा एक महिला पक्राउ

प्रेमी, प्रहरी र साथीसहित १२ जनाको श्रृंखलाबद्ध हत्या आरोपमा एक महिला पक्राउ
काठमाडौं । थाईल्याण्डको प्रहरीले श्रृंखलाबद्ध हत्याको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । सरारत रंगसिवुथापोर्न नाम गरेकी ती महिलालाई आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई विष दिएर मारेको अभियोगमा मंगलबार बैंककबाट पक्राउ गरिएको हो ।पछिल्लो मृतकको पोष्टमार्टम रिपोर्टमा साइनाइड नाम गरेको विषको मात्रा भेटिएपछि श्रृखलाबद्ध हत्याको रहस्य खुलेको हो । यो महिनाको सुरुमा सरारतसँगै यात्रा गरेकी एक जना सा...

हैटीमा अराजक गतिविधी गर्ने १३ जनालाई नागरिकको भिडले गर्‍यो ढुङ्गा हानेर हत्या

हैटीमा अराजक गतिविधी गर्ने १३ जनालाई नागरिकको भिडले गर्‍यो ढुङ्गा हानेर हत्या
हैटी । हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनालाई नागरिकको भिडले हत्या गरेको छ । राजधानी पोर्ट ओ–प्रिन्स नजिकै घटना भएको हो ।नागरिकले उनीहरु गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पेट्रोल छर्केर तथा ढुंगा हानेर हत्या गरेका बीबीसीले जनाएको छ ।सन् २०२१ जुलाई ७ मा राष्ट्रपति जोभिनेल मोइजको हत्यापछि हैटीमा गुण्डा समूहको गतिविधि थप बढेको छ । गुण्डा समूह लुटपाट र हत्यामा सक्रिय हुने गरेका छन् । संयुक्त रा...

युद्धग्रस्त सुडानका १९ नेपाली सम्पर्कमा, तीन शान्ति सैनिकसहित १३ जना बाहिरिए

युद्धग्रस्त सुडानका १९ नेपाली सम्पर्कमा, तीन शान्ति सैनिकसहित १३ जना बाहिरिए
 एजेन्सी ।  उत्तर अफ्रिकी मुलुक सुडानमा अप्रिल १५ देखि जारी युद्धले त्यहाँ रहेका विभिन्न देशका कुटनीतिज्ञ एवं नागरिकहरूलाई आफ्नो देश फर्किन बाध्य पारेको छ ।दुई सैन्य समूहबीच जारी युद्धका कारण अहिलेसम्म ४०० बढीको ज्यान गइसकेको छ भने, थप सयौंको संख्यामा मानिसहरू घाइते भएका छन् ।यसबीच नेपाल सरकारले पनि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्...

खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ

खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ
नयाँदिल्ली । खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार (बिहान) मोगाबाट पक्राउ गरेको छ ।अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिने छ । अमृतपालविरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ । अमृतपाल ३६ दिनदेखि फरार थिए । अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रु...
trusted online casino malaysia