संसद भवनभित्र जङ्गली जनावर पसेर ताेडफाेड मचाएपछि ….

संसद भवनभित्र जङ्गली जनावर पसेर ताेडफाेड मचाएपछि ….
पाकिस्तानको संसद भवनमा जङ्गली जनावर प्रवेश गरी विभिन्न कार्यालय कोठामा तोडफोड गरी क्षति पुर्याएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा जङ्गली जनावर संसद भवनको कार्यालयमा प्रवेश गरेको देख्न सकिन्छ । संसद भवनभित्र भारतीय सिभेट बिरालो पसेपछि कर्मचारी पनि डराउँछन् । संसद भवनका कर्मचारीले यो जनावर अत्यन्त खतरनाक भएको र संसदका कैयौं कार्यालयमा क्षति पुर्‍याएको बताए । यद्यपी संसदमा प्रवेश गरेको जङ्ग...

भारतमा १० हजार ७ सय ५३ सङ्क्रमित थपिए , २७ जनाको मृत्यु

भारतमा १० हजार ७ सय ५३ सङ्क्रमित थपिए , २७ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ ।पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ...

चरम आर्थिक संकटतर्फ उन्मुख हुँदै पाकिस्तान

चरम आर्थिक संकटतर्फ उन्मुख हुँदै पाकिस्तान
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् ।पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उनका दाइ नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरे पनि त्यसले दुई ...

एअर इन्डियाको उडिरहेको विमानमा चालक दलका सदस्यसँग यात्रुको झगडा : झडपपछि दिल्लीमा आकस्मिक अवतरण

एअर इन्डियाको उडिरहेको विमानमा चालक दलका सदस्यसँग यात्रुको झगडा : झडपपछि दिल्लीमा आकस्मिक अवतरण
नयाँ दिल्ली । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भन्नुभयो, “कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ ।’’ सोमबार बिहान ६ः३० बजे हिथ्रो ...

भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि
नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो । यसैगरी ...

नाइजेरियामा गोठालाको आक्रमणमा परी ५० जनाको मृत्यु

नाइजेरियामा गोठालाको आक्रमणमा परी ५० जनाको मृत्यु
एजेन्सी । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । आक्रमण गर्ने गोठालाहरू रहेको त्यहाँका अधिकारीहरूको दाबी छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लाग...

इजरायल–प्यालेस्टाइनबीच चर्कियो द्वन्द्व : गाजामा इजरायलको हवाइ आक्रमण

इजरायल–प्यालेस्टाइनबीच चर्कियो द्वन्द्व : गाजामा इजरायलको हवाइ आक्रमण
एजेन्सी । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ । इजरायल डिभेन्स फोर्स (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो । गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्ज...

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । ट्रम्पले आफ्ना पूर्व वकिल माइकल क...

बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी

बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ । प्रत...

पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले

पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले
काठमाडौं । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले भएको छ । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए । विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उड...
trusted online casino malaysia