‘हनी ट्यापिङ’ काण्डमा दर्जन उच्च कर्मचारी र ८ जना पूर्वमन्त्रीहरुमाथि छानविन सुरु
काठमाडौँ । भारतको मध्यप्रदेशस्थित एक दर्जन उच्च कर्मचारी र ८ जना पूर्वमन्त्रीहरुमाथि छानविन सुरु गरिएको छ । यस क्षेत्रमा पछिल्लो समय बढ्दै गरेको ‘हनी ट्यापिङ’ अवैध धन्धामा संलग्न हुनसक्ने भन्दै उनीहरुमाथि छानविन थलिएको हो । यही साता प्रहरीले पाँच महिलालाई यही धन्धा गरेको भन्दै पक्राउ गरेको थियो । जस अन्तरगत उच्च अधिकारीहरुको एक हजार भन्दा धेरै सेक्स च्याट क्लिप्स, भिडियो, अडियो लगायत दस्तावेजमाथि ...











