मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी गरेको निर्णयको मेक्सिकोद्धारा विरोध
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको मेक्सिकोले विरोध गरेको छ ।मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु पर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रबासीहरूको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोले जनाएक...












