कार किनेर पुजै नगरी घुम्न निस्के यि ५ साथी , चढेकाे २ घण्टामै नदीमा खसेर चार जनाको मृत्यु
एजेन्सी । उत्तर प्रदेशको बिजनौरमा एउटा कार नियन्त्रण बाहिर गएर रामगंगा ब्यारेजमा खसेको छ । गाडीमा पाँच जना सवार थिए । जसमध्ये चार जनाको मृत्यु भएको छ । एक व्यक्ति कारको सिसा तोडेर बाहिर निस्किए जसले उनको ज्यान जोगियो । एउटै गाउँका चार युवाको मृत्युले इलाकामा खैलाबैला मच्चिएको छ ।
कुहिरोका कारण वागन आर कार नियन्त्रण बाहिर गएर रामगंगा ब्यारेजमा खसेको बताइएको छ । झ्याल नखुलेपछि पानीमा डुबेर चार यु...












