तालिवान विरुद्ध विशेष खोजी अभियान सुरु
अफगानिस्तान, २४ मंसिर-अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थलमा अफगान सशस्त्र आतङ्ककारी तालिवानले गरेको आक्रमणपछि सो क्षत्रेमा अफगान सेनाले विशेष खोजी अभियान थालेको समाचार छ ।यद्यपि अफगानिस्तानमा त्यहाँको सेना र प्रहरीले खोजीलाई व्यापकता दिँदै आएको हो । तर बुधबारको यस आक्रमणपछि सो खोजीलाई झनै व्यापक बनाएको बताइएको छ ।
कान्दाहार विमानस्थललाई लक्ष्य गरेर गरिएको अभियानका ...












