एजेन्सी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पीआईबीले फाटोसपबाट इडिट गरेर पोष्ट गरेपछि आलोचकहरुको बिचमा उक्त फोटो विवादमा परेको छ ।पीआईबीले प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर फोटो शपबाट मिलाएर पोष्ट गरेपछि मोदीलाई आपकी बार फोटोशाप की सरकार भनेर सामाजिक सञ्जालमा मोदीको मजाक उडाइएको छ ।भारतको चेन्नइमा बाढिका कारण क्षतीको अनुगमन गर्न गएका मोदीले विमानको झ्यालबाट प्रभावित क्षेत्रको अवलोबन सहितको दृश ट्विट गरेका थिए ।प्रभावित स्थान धमिलो देखिएको थियो तर यही फोटोलाई पीआइबीले फोटोसफबाट इडिट गरेर ट्विट गरेपछि उनको त्यो तस्विरले समाजिक सञ्जालमा मादीको मजाक उठाउने बाटो भएको छ ।













