टर्कीमा चार सैनिक र ११ विद्रोही मारिए
आइएसको आक्रमण जारी रहेको टर्कीको दक्षिणी क्षेत्रमा दुई दिनयतादेखि जारी रहेको हिंसात्मक विद्रोहका क्रममा भएका भिडन्तमा परी कम्तीमा पनि चार जना सैनिक र ११ विद्रोही मारिएका छन् ।
दक्षिणी टर्की इराकको सीमा क्षेत्रमा पर्छ । सो क्षेत्रको दाग्लिका नगरमा ती भिडन्तहरु भएका थिए । भिडन्तमा परी अरु कैयौँ कुर्दिस विद्रोही घाइते भएका छन् ।
सो कारबाही हेलिकोप्टरबाट र स्थलगत रुपमा पनि गरिएको प्राप्त समाचारमा ...










