इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख मारिए

इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख मारिए
काठमाडौं । इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीको मृत्यु भएको छ । मंगलबार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ बेरुतको दक्षिणी उपनगर दहियाहमा आक्रमण गर्दा अरोरी मारिएको इजरायली सेनाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूहबीचको बैठकलाई लक्षित गरिएको आक्रमणमा चार प्याल...

टेलर स्वीफ्टले तोडिन् एल्भिस प्रेस्लीको बिलबोर्ड कीर्तिमान

टेलर स्वीफ्टले तोडिन् एल्भिस प्रेस्लीको बिलबोर्ड कीर्तिमान
काठमाडौं । सन् २०२३ को ब्लकबस्टर प्रदर्शनपछि अब अमेरिकी गायिका टेलर स्वीफ्टले विश्व संगीतका लिजेन्ड एल्भिस प्रेस्लीको कीर्तिमान तोडेकी छन् । स्वीफ्टले बिलबोर्डको २०० स्थानको सूचीमा लामो समय रहने एकल कलाकारको रुपमा नयाँ कीर्तिमान रचेकी हुन् । बिलबोर्डअनुसार टेलरले प्रेस्लीको अघिल्लो रेकर्ड तोडेकी छन् । टेलरको नयाँ एल्बम ‘१९८९’ (टेलरको संस्करण) हालै रिलिज भएको थियो । स्वीफ्टले बिलबोर्डको २०० क...

साउदीमा जति बिराेध भएपनि राेकिदैन मृत्युदण्ड सजाय : सन् २०२३ मा १७०जनालाई दिइयाे घाटी काटेर मृत्युदण्ड

साउदीमा जति बिराेध भएपनि राेकिदैन मृत्युदण्ड सजाय : सन् २०२३ मा १७०जनालाई दिइयाे घाटी काटेर मृत्युदण्ड
एजेन्सी । सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ । तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एकजनालाई दक्षिणपश्चिम जाजानमा मृत्युदण्ड दिइएको हो । सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतंकवादसँग सम्बन्धित अपर...

आर्सनल फुलहमसँग स्तब्ध, शीर्ष स्थानमा उक्लने गुमायो मौका

आर्सनल फुलहमसँग स्तब्ध, शीर्ष स्थानमा उक्लने गुमायो मौका
लण्डन । फुलहमसँग स्तब्ध हुँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइतबार भएको खेलमा टोली १–२ गोलले स्तब्ध बन्यो । खेलको सुरुवातमा नै बुकायो शाकाले आर्सनललाई अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा राउल जिमिनेजले फुलहमका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा बबी डेकोर्डोभा रिडले गोल गर्दै फुलहमलाई जित दिलाए । पराजयपछि आर्सनल २० खेलबाट ४० अङ्कसहित लिगको चौथो स्थानमा रहेको ...

इजरायली हमलामा मारिए प्यालेस्टाइनका पूर्वमन्त्री

इजरायली हमलामा मारिए प्यालेस्टाइनका पूर्वमन्त्री
एजेन्सी । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् । प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका ...

टाट पल्टिएको साउदी कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो ( नामावली सहित )

टाट पल्टिएको साउदी कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो ( नामावली सहित )
एजेन्सी । साउदी अरबको मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेपछि तलब र सेवा, सुविधा नलिई बिदा भएकालाई सम्पर्कमा आउन भनेको छ । यो कम्पनीबाट ५७१ जना नेपाली श्रमिकले तलब तथा सेवा, सुविधा बापतको रकम लिन बाँकी छ । कम्पनीले तलबलगायत सुविधा नपाएका नेपाली श्रमिकको नाम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली कामदारहरूसँग सम्पर्क गराएर कम्पनीबाट पाउनु पर्ने स...

फेब्रुअरीमा हुने निर्वाचनका लागि इमरान खानको उम्मेदवारी अस्वीकृत

फेब्रुअरीमा हुने निर्वाचनका लागि इमरान खानको उम्मेदवारी अस्वीकृत
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ । खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए । तर, त्यहाँको निर्वाचन आयोग (ईसीपी) ले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको हो । यसले उनको पार्टी पीटीआईलाई ठूलो झड्का लागेको पाकिस्तानी अखबार ‘डन’ ले लेखेको छ । ईसीपीका अधिकारीहरू...

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क
एजेन्सी । टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्द...

मेइन राज्यमा पनि ट्रम्प निर्वाचन लड्न अयोग्य घोषित

मेइन राज्यमा पनि ट्रम्प निर्वाचन लड्न अयोग्य घोषित
काठमाडौं । अमेरिकाको उत्तरपूर्वी राज्य मेइनका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा सहभागी हुन नसक्ने फैसला गरेका छन्। सन् २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पले खेलेको भूमिकाले ‘संवैधानिक विद्रोह’ को प्रावधान आकर्षित हुने उल्लेख गर्दै राज्यकी सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा भाग लिन नसक्ने फैसला गरेका हुन्। यो फैसलासँगै ...

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन्। इंग्ल्यान्डको गुडिसन पार्कमा भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ। जितसँगै सिटी १८ खेलमा ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ। त्यसैगरी गए राति नै भएको खर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। यो जितसँगै चेल्सी १९ खेलमा २५ अ...
trusted online casino malaysia