केरुङमाा रोकिए करोडौंका सामान

केरुङमाा रोकिए करोडौंका सामान
रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललाई बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरिपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो ।तीन सातअघिबाट यातायात अवरुद्ध भएपछि हलसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर रहेक...

बेलायती सेनामा भर्ती निःशुल्क हुन्छ : दलाललाई पैसा नदिनू

बेलायती सेनामा भर्ती निःशुल्क हुन्छ : दलाललाई पैसा नदिनू
पोखरा, ८ भदौ ।  बेलायती सेनामा भर्ती हुन कुनै शुल्क नलाग्ने ब्रिटिश गोर्खाज पोखराले स्पष्ट पारेको छ । बेलायती सेनामा भर्ती हुन परीक्षा दिएका युवाको परिवारसँग नाम निकालिदिन्छु भन्दै दलालले मोटो रकम लिने गरेको पत्तो पाएपछि ब्रिटिश गोर्खाज पोखराले पहिलो पटक पत्रकार डाकेर भर्ती निःशुल्क हुने स्पष्ट पारेको हो । पोखरामा अहिले सन् २०१९ का लागि बेलायती सेना र सिङ्गापुर पुलिसका लागि छनोट प्रक्रिया भइरहे...

तरकारीमा सिन्डिकेट : कालिमाटीका ९८ स्टल खारेज हुने

तरकारीमा सिन्डिकेट : कालिमाटीका ९८ स्टल खारेज हुने
काठमाडौँ , ७ भदौ । सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो । ‘सरकारबाट सटर भाडामा लिएर ५ गुणाभन्दा बढीमा अन्य व्यापारीलाई दिइएको छ, सटरभाडा बढी हुँदा उपभोक्ताले पनि चर्को मूल्य तिर्न बाध्य भए,’ कृषि तथा पशुपन्छी विकास मन्...

साढे तीन वर्षमा पनि बनेन भ्यु टावर, महानगरपालिका अझै बेखबर

साढे तीन वर्षमा पनि बनेन भ्यु टावर, महानगरपालिका अझै बेखबर
काठमाडौं, ७ भदौ । काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो । सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । सम्झौताको ८ महिनापछि २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसक...

सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड

काठमाडौं / पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको छैन । कार्यालय समयमा अधिकांश कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन नसकेको हो । कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ । सरकारले बार्षिक पोसाक भत्ता शिर्षकमा प्रतिव्यक्ति एक जना कर्म...

अख्तियारले झिकायो जहाज खरिद कागजात

अख्तियारले झिकायो जहाज खरिद कागजात
काठमाडौं, ७ भदौ  ।  नेपाल एअरलाइन्सले पछिल्लोपटक खरिद गरेका ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ ।जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो । निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पन...

सेनाको २३ करोड जोखिममा

सेनाको २३ करोड जोखिममा
काठमाडौं, ७ भदौ । कमसल वित्तीय संस्थामा राखेका कारण नेपाली सेनाको झण्डै २३ करोड रूपैयाँ डुब्ने जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषमा रहेकोमध्ये २२ करोड ९७ लाख ६७ हजार रूपैयाँ फिर्ता नआएको हो । सो रकम शान्ति सेनामा भाग लिएबापत संयुक्त राष्ट्रसंघबाट शोधभर्ना प्राप्त भएको हो । सेनाको तत्कालीन नेतृत्वले चिनेजानेका आधारमा धेरै ब्याज आउने लोभमा कमसल वित्तीय संस्थामा कोषको रकम राखेको थियो । ...

विराटनगरको ग्यास प्लान्ट प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

विराटनगरको ग्यास प्लान्ट प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
विराटनगर। १८ महिना अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा शुरु भएको विराटनगर १४ मा अवस्थि बायोग्यस प्लान्टको उदघाटन आज प्रधानमन्त्री केपी शार्मा ओलीले गरेका छन । विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको गोबर ग्यास चुल्होमा आगो बालेर प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन । कार्यक्रमलाई संम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको द...

नेपालको ग्यास कर दक्षिण एसियाकै उच्च !

नेपालको ग्यास कर दक्षिण एसियाकै उच्च !
स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले ने खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन । तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।, आजको कारोवार दैनिकमा खबर र...

५० विमानस्थलमध्ये ४३ घाटामा !

५० विमानस्थलमध्ये ४३ घाटामा !
मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् । हमल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् । यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला,...
trusted online casino malaysia