केन्द्र र स्थानीय तहको बाहेक थप कर लगाउँदै सात प्रदेश
काठमाडौं, १ भदौ । प्रदेश सरकारहरूले संविधानविपरीत निकासी कर लगाउँदै आएका छन् ।नेपालको संविधानको धारा २३६ मा एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहमा हुने वस्तु तथा सेवाको निकासीमा कुनै किसिमको कर लगाउन नपाइने उल्लेख छ ।
तर, अधिकांश प्रदेश सरकारहरूले वस्तुको निकासीमा कर उठाइरहेका छन् ।स्थानीय उत्पादन, कच्चा पदार्थ, खनिजजन्य वस्तु, कृषिवस्तुलगायतको ओसारपसारमा समेत प्रदेश सरकारले निका...












