सांसदलाई ४ करोडः भविष्यमा सांसदहरुबीचमा विवाद

सांसदलाई ४ करोडः भविष्यमा सांसदहरुबीचमा विवाद
काठमाडौं / दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको विवादास्पद निर्वाचन क्षेत्र विकास सँग सम्बन्धित कार्यक्रमलाई सरकारले थप एक करोड बजेट वृद्धि गर्दै निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले १ सय ६५ निर्वाचन क्षेत्रमा ४/४ करोडका दरले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गर्दै सांसद कार्यक्रमलाई निरन्तरता दिएका हुन् । सबै सांसदलाई २०५२ सालदेखि साढे दुई लाखबाट सुरु भइ गत बर्ष ५० लाख पुर्याइ...

करः धनीलाई बढी, मध्यमलाई कम

करः धनीलाई बढी, मध्यमलाई कम
काठमाडौं / विलासिताका सामाग्री प्रयोग गर्ने र धेरै कमाउनेलाई बढी, मध्यम आय भएकालाई कम हुने गरी सरकारले कर व्यवस्थामा परिवर्तन गरेको छ । मंगलबार सार्वजनिक गरिएको बजेट वक्तव्यअनुसार हाल कायम रहेको व्यक्तिगत आयकरको १५ र २५ प्रतिशतलाई हेरफेर गर्दै धनीलाई बढी र मध्यम आय भएकालाई राहत हुने व्यवस्था गरेको हो । साथै महँगा सवारी साधनको अन्तशुल्क वृद्धि पनि गरिदिएको छ । ‘व्यक्तिगत आयकरमा हाल कायम रहेको पन...

१३ खर्ब १५ अर्बको संघीय बजेट, अहिलेसम्मकै सबैभन्दा बढी लक्ष्य

१३ खर्ब १५ अर्बको संघीय बजेट, अहिलेसम्मकै सबैभन्दा बढी लक्ष्य
काठमाडौं, १६ जेठ । अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा राजस्व असुलीको लक्ष्य ३३, ६९ प्रतिशत राखिएको छ ।यो लक्ष्य अहिलेसम्म...

घोषणापत्र एकातिर, बजेट अर्कोतिर

घोषणापत्र एकातिर, बजेट अर्कोतिर
काठमाडौं, १६ जेठ । निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् ।निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो ।तर सरकारले ल्याएको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुन सकेन । घोषणापत्रमा सबै वडा केन्द्रबाट आधा घण्टामा गाउँपालिका, नगरपालिकाको केन्द्र तथा त्यस्त...

लागनी ३ खर्ब १२ अर्ब नाफा ४१ अर्बमात्रै !

लागनी ३ खर्ब १२ अर्ब नाफा ४१ अर्बमात्रै !
सोमबार सार्वजनिक संस्थाहरुको वार्षिक स्थिति कार्यसम्पादन सन्तोषजनक देखिएको छैन । ३ खर्ब १२ अर्ब रुैपियाभन्दा बढी सरकारी लगानी रहेका सर्वजनिक सस्थानमा कुल लगानीको १३ दशमलव १४ प्रतिशत बराबर मात्रै आय गरेको देखिएको छ । अहिले व्यावसायिक सञ्चालनमा रहेका ३७ वटा सर्वाजनिक संस्थानमध्ये २६ वटा संस्थान मात्र नाफामा सञ्चालन भईरहेका छन्, भने ११ वटा सस्थान घाटामा चलिरहेका छन । आजको नेपाल समाचारपत्रमा खबर रह...

करौडौंको मानपदवी लिलामीको तयारी: एक बर्षभित्र लिन नआए खारेज

करौडौंको मानपदवी लिलामीको तयारी: एक बर्षभित्र लिन नआए खारेज
सरकाले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी(अलंकार लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ। त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ। २०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो। जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब...

बजेट आज : प्रदेश र स्थानीयलाई एक तिहाई रकम

बजेट आज : प्रदेश र स्थानीयलाई एक तिहाई रकम
काठमाडौं, १५ जेठ । सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गदैै आर्थिक बर्ष २०७५, ७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ ।वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष बजेटको करिव ४ खर्ब रुपैयाँ तल्लो तहका सरकारलाई हस्तान्तरण हुने भएको हो ।कुल बजेटको करिव १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रुपमापाउने स्रोतको दावी छ ।चालु आर्थिक बर्षमा पनि स...

कुन पार्टी कति पारदर्शी ? यस्तो रहेछ आर्थिक स्रोत…

कुन पार्टी कति पारदर्शी ? यस्तो रहेछ आर्थिक स्रोत…
काठमाडौं, १५ जेठ ।  प्रमुख राजनीतिक पार्टीहरूले पार्टी कार्यालयदेखि दैनिक गतिविधि सञ्चालनको मुख्य आर्थिक स्रोत लेबी नै भएको दाबी गरेका छन्।आफ्नो मुख्य आर्थिक स्रोत सांसदको लेबी र कार्यकर्ता सदस्यता शुल्क भएको सरकारमा रहेको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको दाबी छ। तर हाइकमान्डको म्यान्डेटअनुसार पार्टी सञ्चालनका लागि लेबीबारे ठोस धारणा आउने सो पार्टीका केन्द्रीय सदस्य मेटमणि चौधरीले जान...

गाउँमा चामल अभाव सदरमुकाममा फालाफाल

गाउँमा चामल अभाव सदरमुकाममा फालाफाल
जिल्लाका अधिकतर गाउँ तथा नगरपालिकाका स्थानीयले चामल पाउन सेकेका छैनन् । तर सदुरमुकाममा भने क्वीन्टर चामल छन् । सदरमुकाम मान्ममा रहेको नेपाल खाद्य संस्थानको कार्यालयमा ६ सय ३२ क्वीन्टल चामल मौज्दात रहेको निमित्त कार्यलय प्रमुख खर्कबहादुर बुढाले बताए । जिल्लाका तीन ठाउँमा स्थानीय डिपो छन् । तर, सदरमुकाम बाहेकका डिपोमा चामल अभाव ईरहने स्थानीय बासिन्दा बताउँछन् । आजको नागरिकमा  खबर रहेकाे छ ।

पर्यटकको बसाइ अवधि ३ वर्षयताकै कम

पर्यटकको बसाइ अवधि ३ वर्षयताकै कम
काठमाडौँ, १४ जेठ । नेपाल घुम्न आउने पर्यटकको नेपाल बसाइ अवधि घटेको छ। पछिल्लो तीन वर्षको तथ्यांकमा भन्दा सन् २०१७ मा बसाइ अवधि घटेको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा एक पर्यटक जम्मा १२.६ दिन नेपाल बसेर फर्केका छन्। सन् २०१७ मा अहिलेसम्मकै बढी ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका थिए। तर, बसाइ अवधि भने घटेको हो, जुन ३ वर...
trusted online casino malaysia