३० खर्बको अर्थतन्त्र, १६ खर्बको बजेट
मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ। चालू आर्थिक वर्षको आठ महिनाको अउपलब्ध तथ्यांक र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हो ।
प्रतिनिधिभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा आईतबार अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मुल्यअनुसार साढे ३ खर्ब रु...












