काठमान्डाैं / नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित सामसङ J2 2018 मोबाइल सिरिज नेपाली बजारमा लन्च गरेको छ । ग्लालेक्सी J2 2018 जेष्ठ ४ गते देखी नेपाली बजरमा उपलब्ध भएकाे हाे । यस सेटको नेपाली मूल्य १४५९० रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई कलरमा उपलब्ध रहेकाेछ । यो सेट क्वालकोम स्नैपडै«गनप्रोसेर, २ जिबि क्षमतथा १६ जिबी इन्टरनल मेमोरिका साथ उपलब्ध रहेको छ ।
स्मार्ट फोनमाहुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुनपुगेको हाे । यसबाट ग्यालेक्सी J2 2018 सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाटसोसल मिडिया एप्लिकेशनकासामग्रहीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ ।
सामसङ नेपालका प्रमुख श्रीप्रणय रत्न स्थापितका अनुसार यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गर्नुका साथै सोसल मिडियाको ज्यादाप्रयोग गर्नुहुने प्रयोगकर्ताहरुकालागिमुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगीफिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्ने तथा इन्टरनल मेमोरीलाई फ्रि राख्न सकिने हुँदा मोबाइलको कार्यक्षमता सदैव कायम हुने बताएका छन् । यस सेटमा ५.० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० mAh व्याट्री, ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
Samsung Galaxy J2 2018 Specifications
Processor Qualcomm Snapdragon Quad-Core processor
Display 5” qHD Super AMOLED display
Camera 8MP Rear Camera + 5MP Front Camera
Front & Rear LED Flash
Video Recorder
Video Player FHD (1920 x 1080) | @30fps
MP4,M4V,3GP,3G2,WMV,ASF,AVI,FLV,MKV,WEBM
Connectivity USB 2.0
Bluetooth v4.2
Wi-Fi : 802.11 b/g/n 2.4GHz
Sensor Accelerometer, Proximity Sensor
Memory 2GB RAM + 16GB Internal Memory
Expandable up to 256GB
Dimension 143.8mm x 72.3mm x 8.4mm
Battery 2,600 mAh









