यसपटक कर्मचारीको तलब नबढ्ने

यसपटक कर्मचारीको तलब नबढ्ने
काठमाडौं, १० जेठ ।  अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ...

सुनसरीको विभिन्न स्थानबाट डेढ लाख बढीको अवैध सामान बरामद

सुनसरीको विभिन्न स्थानबाट डेढ लाख बढीको अवैध सामान बरामद
इनरुवा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीले डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । बिओपी सशस्त्र प्रहरी लौकहीका इन्चार्ज राजेश श्रेष्ठ नेतृत्वको टोलिले छडके चेकजाँचको क्रममा राजबिराजबाट बिराटनगर गइरहेको यात्रु बसमा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा एक लाख ४० हजार बराबरको अवैध समान बरामद गरेको हो । भारतीय बजारबाट लुकाई छिपाई ल्याइएका रजनीगन्धा , तुलसी , राजनिवा...

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला
काठमाडौं, ९ जेठ । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ ।अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो । समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार र...

१३ हजार कर्मचारीमाथि कारबाही

१३ हजार कर्मचारीमाथि कारबाही
काठमाडौं, ८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक बर्ष २०७३÷७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७३, ७४ उपर आयोगको बैठकमा छलफल गरी कारवा...

यस्तो छ आगामी आर्थिक वर्षकालागि वाम सरकारको नीति तथा कार्यक्रम

यस्तो छ आगामी आर्थिक वर्षकालागि वाम सरकारको नीति तथा कार्यक्रम
केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न चारबजे संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष ०७५-७६को बजेट निर्माण हुनेछ । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसमा चुनावका लागि तत्कालीन एमाले र पूर्व माओवादी केन्द्रले संयुक्त...

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन्

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन्
जिल्लास्थित तामाकोी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रसासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै सरक्षण्मा फेरि बालुवा तस्करी सूरु भएको स्थानीयको आरोप छ । पुननिर्माणका बेला बालुवा गिटी अभावको फाईदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभावी तामाकोस् नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघसंस्था तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रकासनले नदी दोहनमा प्रतिबन्ध ...

नेकपाको सम्पत्ति : एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा

नेकपाको सम्पत्ति : एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा
नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये  आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ । एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ । दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो । एकीकरणअघिको अन्तिम संयुक्...

भान्सा-भान्सामा असुरक्षित ग्यास सिलिन्डर

काठमाडौं,  ५ जेठ ।  अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।विभागका अनुसार भल्ब मर्मत...

मोटरसाइकल र स्कुटरलाई करको नयाँ व्यवस्था, प्रत्येक वर्ष तिनुपर्ने

मोटरसाइकल र स्कुटरलाई करको नयाँ व्यवस्था, प्रत्येक वर्ष तिनुपर्ने
काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिनेछ । यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन...

ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउछन् सुनसरीका ढाँटहरुले

ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउछन् सुनसरीका ढाँटहरुले
इटहरी । जिल्ला समन्वय समिति मार्फत लगाइएको ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी र मोरङ सिमामा पर्ने बुढी खोला नजिको ढाँटबाट बिहिबार साझ राममणी पोखरेल र सन्तोष हलुवाईलाई पक्राउ गरेको हो । उनिहरुले सुनसरी र मोरङमा संञ्चालित चौपाय र कृषि ठेक्का मार्फत दोब्बर शुल्क उठाएका थिए । प्रहरीले उनिहरुलाई रसिदको ठेली सहित पक्राउ गरेक...
trusted online casino malaysia