अरुण तेस्रोको शिलान्यास वैशाख अन्तिम साता
काठमाडौं, १८ वैशाख । लामो राजनीतिक विवादमा फसेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास वैशाख अन्तिम साता हुने भएको छ । आगामी वैशाख २८ र २९ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास हुन लागेको हो ।
केही दिनभित्र लगानी बोर्डले अरुण तेस्रो आयोजनालाई उत्पादन अनुमतिपत्र ९जेनेरेसन लाइसेन्स० दिने र भारतीय प्रधानमन्त्री मोदीको क्रम...












