सखुवागाछीबाट ५ लाख मूल्य बराबरको सुपाडी बरामद

सखुवागाछीबाट ५ लाख मूल्य बराबरको सुपाडी बरामद
इनरुवा। प्रहरीले सुनसरीको इनरुवा ३ सखुवागाछीबाट ५ लाख मूल्य बराबरको सुपाडी बरामद गरेको छ । पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९५३७ नम्वरको टाटा पिकअप गाडी चेकजाँच गर्नेक्रममा सुपाडी बरामद भएको प्रहरीले जनाएको छ । ३५ वटा बोरामा रहेको ५ लाख ७८ हजार ७ सय ५० रुपैंया बराबरको सुपाडी सहित गाडी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ ।

भाणटावारीबाट ४ लाखको अवैध इलेक्ट्रोनिक समान प्रहरी नियन्त्रणमा

भाणटावारीबाट ४ लाखको अवैध इलेक्ट्रोनिक समान प्रहरी नियन्त्रणमा
६ चैत्र, इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालीका ८ स्थित भाणटावारीबाट सशस्त्र प्रहरीले करिब ४ लाख मुल्य बराबरको अवैध इलेक्ट्रोनिक समान नियन्त्रणमा लिएको छ । ना.१ ख.१४५३ नम्बरको हाइसमा बिराटनगर हुँदै भन्सार छलेर काठमाडौंतर्फ लादै गरेको ४ लाख मुल्य बराबरको इलेक्ट्रोनिक समान सहित एकजनालाई बिओपी भाणटावारीबाट इन्चार्ज गोकर्णराज भट्टराई नेतृत्वको टोलिले मंगलवार बिहान नियन्त्रणमा लिएको हो ...

सप्तरीमा गहुँ उत्पादनमा बृद्धि हुने

सप्तरीमा गहुँ उत्पादनमा बृद्धि हुने
५ चैत्र, राजविराज । सप्तरी जिल्लामा गत बर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा बृद्धि हुने भएको छ । गत वर्र्ष प्रति हेक्टर ०.५ मेट्रिक टन बढी गहु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका बरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले भन्नुभयो– सप्तरीमा गत वर्षको तुलनामा यस वर्ष प्रति हेक्टर २.४ मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान रहेको छ । कुल ३० हजा...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !
राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक एडीबी पर्ख र हेरको अवस्थामा पुगेको छ।एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन नेपाल सरकारसँग नयाँ प्रस्ताव राखेको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले काम तीव्र गतिमा अगाडि बढाएर देखाउन एडीबीले समय दिएको बताए। उनले भने, ‘अब हामीले गर...

निगमलाई १५ दिनमा १५ करोड नाफा ?

निगमलाई १५ दिनमा १५ करोड नाफा ?
नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन विक्रीबाट  निगमले नाफा कमाएको हो । निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन ।ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठाएो नयाँ मुल्य सामान्य बढेर आए पनि स्थानीइ बजारमा भने निमगले साविककै मुल्य कामय गरेको हो ।, आजको करोवारमा खब...

बढ्यो खर्च, उठेन राजस्व : सरकारको खर्च खाता ऋणात्मक

सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता÷अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो। शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो। सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋणलाई आम्दानीका रूपमा परिभाषित गरिएको छ। यो रकम शुक्रबार साँझसम्म...

खेर जाने भयो काजको ‘घुस’ ? त्याे कसरी ?

खेर जाने भयो काजको ‘घुस’ ? त्याे कसरी ?
सरकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान कडाइ गरेसँगै गत असोज–कात्तिकमा हाकिमलाई ‘अतिरिक्त रकम’ दिएर काज फिर्ता गर्न सफल कर्मचारीको हकमा के हुने भन्ने प्रश्न उब्जिएको छ।तत्कालीन सामान्य प्रशासन मन्त्रालयले गत भदौ अन्तिम साता एक हजार ६०० जनाभन्दा बढी विभिन्न श्रेणीका कर्मचारीलाई स्थानीय तहमा काज सरुवा गरेको थियो। तर, तत्कालीन सचिव मोहनकृष्ण सापकोटा, मन्त्रालयका केही सहसचिव र कांग्रे...

दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख !

दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख !
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुई घण्टाको कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपियाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो । उक्त कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुकिङ गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पूर्वमन्त्री पासवानको उपचार खर्चको साढे ४३ लाख निकासा, पाउरोटी खाएको पैसा रोकियो

पूर्वमन्त्री पासवानको उपचार खर्चको साढे ४३ लाख निकासा, पाउरोटी खाएको पैसा रोकियो
काठमाडौं, ५ चैत । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । केही समयअघि नयाँ पत्रिका दैनिकले ‘पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औष...

३० प्रतिशत कर्मचारी अझै हाजिर भएनन् : रमाना बोकेर सिंहदरबार फन्को मार्दै

३० प्रतिशत कर्मचारी अझै हाजिर भएनन् : रमाना बोकेर सिंहदरबार फन्को मार्दै
काठमाडौं, ४ चैत । खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन्। प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो। तर, ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन्। सरकारी आदेश नमान्ने कर्मचारी काठमाडौंका आकर्षक कार्यालयमा लामो समयदेखि काम गर्दै आएका बढी छन् । नापी, मालपोत र राजस्व कार्यालय, वैदेशिक रोजगार विभागलगायत कार...
trusted online casino malaysia