इनरुवा। प्रहरीले सुनसरीको इनरुवा ३ सखुवागाछीबाट ५ लाख मूल्य बराबरको सुपाडी बरामद गरेको छ । पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९५३७ नम्वरको टाटा पिकअप गाडी चेकजाँच गर्नेक्रममा सुपाडी बरामद भएको प्रहरीले जनाएको छ । ३५ वटा बोरामा रहेको ५ लाख ७८ हजार ७ सय ५० रुपैंया बराबरको सुपाडी सहित गाडी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia