चोरी छिपाई ल्याउँदै गरेको युरिया मल बरामद

चोरी छिपाई ल्याउँदै गरेको युरिया मल बरामद
२८ माघ, सुनसरी। सुनसरी प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ९ बोरा युरिया मल आईतबार भन्सार बुझाएको छ। आईतबार विहान गस्तीमा रहेको प्रहरीले सुनसरी हरिनगर गाउँपालिका ९ बाट साईकलमा राखी चोरी छिपाई ल्याउँदै गरेको ९ युरिया मल बरामद गरेको थियो। बरामद मल सेतुबन्ध भन्सार कार्यालयमा बुझाईएको छ

किन हुन्छ लोडसेडिङ ?

किन हुन्छ लोडसेडिङ ?
काठमाडौं, २८ माघ । संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोम...

यो हो देशकै महंगो बिजुली…यसकारण भएको थियो ढिलाई

यो हो देशकै महंगो बिजुली…यसकारण भएको थियो ढिलाई
काठमाडौं, २८ माघ । सन् २०११ मा सम्पन्न गर्ने लक्ष लिइएको आयोजना छवर्ष ढिलोगरी सञ्चालनमा आएको हो । यसका लागि ११ पटक म्याद थपिएको थियो भने १५ पटकसम्म आयोजानको काम रोकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।यो आयोजनामा प्रतिमेगावाट विजुलीको उत्पादन खर्च ५४ करोड रुपैयाँ भएको छ । प्रतिमेगावाट लागतका हिसावले यो देशकै महंगो आयोजना हो । खर्चको एकीन विवरण आउन बाँकी नै छ । थप विवरण आ...

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री
काठमाडौं । संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र आफ्ना निकटका कार्यकर्ताका विद्यालयलाई १५ करोड ३४ लाख रुपैयाँ बजेट माग गर्दै पुनः फाइल उठाउने तयारी गरेका छन् । एक साता अघि शिक्षा मन्त्रालयले पठाएको फाइल अर्थले...

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली
दार्चुला /  प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित चमेलियाको विद्युत्गृह परिसरको ताम्रपत्र अनावरण तथा मुख्य स्विच थिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले चमेलिया प्रदेश ७ को विकास र औद्योगिकीकरणका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । ‘यो प्रदेशसँ...

किन यसरी बढ्यो चिनियाँ चहलपहल नेपालमा ?

किन यसरी बढ्यो चिनियाँ चहलपहल नेपालमा ?
काठमाडौँ, २८ माघ  । नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल सधैं चीनको प्राथमिकतामा रहेको बताएकी छन् ।चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय जनसरकार र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा चीन–नेपाल अन्तरदेशीय ‘वसन्त चाड’ अर्थात् ‘कुकुर वर्ष’ मनाउन आयोजित कार्यक्रममा शुक्रबार राजदूत युले पछिल्लो समय चीनले छिमेक नीतिलाई बढी महत्त्व दिएको उल्लेख गर्दै  नेपाल स्वतः उच्...

राज्यको ढुकुटीमा प्रधानमन्त्रीको मनपरी : धनाढ्‍य प्रधानलाई किन दिए ५० लाख ?

राज्यको ढुकुटीमा प्रधानमन्त्रीको मनपरी : धनाढ्‍य प्रधानलाई किन दिए ५० लाख ?
काठमाडौं । उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा 'भिख' मागिरहेका भेटिन्छन् । सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर, बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूकहाँ पहुँच बनाउने र आफ्ना आसेपासेलाई मुठ्ठी खोलेर राज्यकोषको रकम धमाध...

क्यासिनोमा अवैध पाँच विदेशी कामदार

क्यासिनोमा अवैध पाँच विदेशी कामदार
काठमाडाैं । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम  गरिरहेको भेटिएको छ । सम्बद्द स्रोतका अनुसार नि:शुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रूपन्देही तिलोत्तमा नगरपालिका १७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर  प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्म तहमा कार्यरत छन । नेपालको क...

सेउती खोला पुल निर्माण हुन नदिने षडयन्त्र भएको रामधुनीबासीको आरोप

सेउती खोला पुल निर्माण हुन नदिने षडयन्त्र भएको रामधुनीबासीको आरोप
२७ माघ, इनरुवा। सेउती खोला पुल निर्माण हुन नदिने षडयन्त्र भएको रामधुनीबासीले आरोप लगाएका छन् । सर्भे तथा माटो जाँच गरी रातो किताबमा उल्लेखित योजना अन्यत्र सार्न चलखेल भएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाको बकलौरीबासी आन्दोलित भएका छन् । सुनसरीको रामधुनी नगरपालिका ७ स्थित रहेको बकलौरीको तेतरीया कुमरखतमा बनाउन तय भएको पुल धरानेहरुले आफु पायक क्षेत्रमा पार्न चलखेल थालेको भन्दै स्थानीयहरु आन्द...

आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल

आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल
काठमाडाैं । पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ । दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ। कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ । शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामाग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् । शोकम...
trusted online casino malaysia