सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण

सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण
१८ माघ, इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा रहेको दुई वटा पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण गरिरहेको स्थानीयहरुले बताएका छन । भारतियहरु सस्तोको लोभमा नेपाली पेट्रोल पम्पमा डिजल लिन आएपछि नेपाली पम्प सञ्चालकहरुले मिसावट इन्धन वितरण गर्न थालेको बताइएको छ । केही दिन यता देवानगन्ज र भुटाहा क्षेत्रबाट दैनिक हजारौ लिटर इन्धन तस्करी भई भारतिय बजार गईरहेको पाइएको छ । देवानगन्जको ...

अवैध रकम भित्र्याई विदेशीलाई ठग्दै वेभ सर्फर, क्षेत्रीलाई पक्राउ गरी किन छाडियो ?

अवैध रकम भित्र्याई विदेशीलाई ठग्दै वेभ सर्फर, क्षेत्रीलाई पक्राउ गरी किन छाडियो ?
काठमाडौं, १८ माघ । कुनै समय भिओआईपी मार्फत कल वाइपास गरी राजश्व छलीमा संलग्न इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिले गैरकानुनी रुपमा विदेशी रकम भित्र्याएर कम्पनी सञ्चालन गर्दै आइरहेको छ । विदेशी नागरिकलाई सेयर दिने भन्दै बैंकिङ च्यानलमार्फत रकम भित्र्याएर बर्षौंसम्म प्रयोग गर्ने र विदेशीले सेयर माग्दा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र एफडिआई नभएको भन्दै पन्छद...

अदालतका ‘हाकिम’ कार्कीले लाइसेन्स विनै बरामद सवारी प्रयोग गर्दै

अदालतका ‘हाकिम’ कार्कीले लाइसेन्स विनै बरामद सवारी प्रयोग गर्दै
पोखरा, १८ माघ । चोरीका सवारीसाधनहरु पक्राउ गरी प्रहरीले नै प्रयोग गर्दै आएका समाचारहरु आइरहेका बेला अदालतका कर्मचारीले पनि बरामद् गरीएको सवारी साधान प्रयोग गर्ने गरेको रहस्य खुलेको छ ।जिल्ला अदालत कास्कीका कर्मचारीले विचाराधिन मुद्दामा बरामद गरिएको सवारी साधनलाई व्यक्तिगत रुपमा प्रयोग गर्दै आएका छन् । लागूऔषध मुद्दामा बरामद भएको वा१५च ५८८५ नम्वरको निजि कार कास्की जिल्ला अदालतका शाखा अधिकृत दुर्...

कमिसनको लोभमा प्राधिकरण: हचुवाका भरमा ठेक्का

कमिसनको लोभमा प्राधिकरण: हचुवाका भरमा ठेक्का
काठमाडौं ।– भूकम्प पीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ । कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा आवश्यकताभन्दा बढी हतार गरिएको प्राधिकरणकै कर्मचारीको आरोप छ। भूकम्पपछिका ३३ महिनामा करिब १२ प्रतिशत मात्रै नयाँ घर बनेका छन् । अझै ६ लाख ७२ हजार ७ सय ३४ घर निर्माण ...

नाकाबन्दीको झल्को…मालबाहक ट्रक तथा कन्टेनरले सास्ती व्यहोर्दै

नाकाबन्दीको झल्को…मालबाहक ट्रक तथा कन्टेनरले सास्ती व्यहोर्दै
काँकडभिट्टा, १८ माघ । भारतको पानीट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रकहरुको लाम लागेको छ।पानीट्यांकीदेखि नक्सलबारीसम्म करिब चार किलोमिटर दूरीमा ४ सय हाराहारीमा मालबाहक कन्टेनर तथा ट्रक छन्। भारतीय भन्सारले गाडी पास गर्न गरेको ढिलासुस्तीले यस्तो अवस्था आएको नेपाली आयातकर्ता तथा भन्सार एजेन्टहरुको भनाइ छ।आयातकर्ता दिलीप तिमिसनाले भने, ट्रक र कन्टेनरको ला...

‘नेपाल जोखिमको सूचीमै रहने सम्भावना’ कालोधनलाई लगानीको अवसर

‘नेपाल जोखिमको सूचीमै रहने सम्भावना’ कालोधनलाई लगानीको अवसर
काठमाडौं, १८ माघ । लगानीका लागि पुँजी बढाउन कालो धनलाई पनि लगानीको अवसर दिनुपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले वित्तीय क्षेत्र तरंगित बनेको छ।अन्तर्राष्ट्रिय दाताको सहयोगमा लामो प्रयासपछि नेपालले कालो धन नियन्त्रण गर्न सम्पति शुद्धीकरण ऐन २०६४ ल्याएको थियो।अन्तर्राष्ट्रिय रूपमा स्रोत नखुलेको कालो धनको कारोबारलाई अपराध मानिदै आएको छ।धेरै देशले यस्तो धन नियन्त्रणको प्रयास थालेका छन् । ...

सम्पत्ति सुद्दीकरणको पत्रले कन्सलटेन्सीहरूमा हंगामा

सम्पत्ति सुद्दीकरणको पत्रले कन्सलटेन्सीहरूमा हंगामा
काठमाडौं, १८ माघ । सम्पत्ति सुद्दीकरण अनुसन्धान विभागले शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेका संस्थाहरुमाथि छानविन अगाडि बढाएको छ ।कतिपय एजुकेशन कन्सलटेन्सीहरुले विदेशबाट स्रोत नखुलेको रकम भित्र्याएको खुलेपछि विभागले त्यस्ता कम्पनीहरुमाथि निगरानी थालेको हो । विभागले पटक–पटक शैक्षिक परामर्श दाता संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) मा पत्र पठाई आवद्ध सदस्यहरुको विवरण माग ...

जिल्ला वन कार्यालय सुनसरी विरुद्ध अख्तियारमा उजुरी

जिल्ला वन कार्यालय सुनसरी विरुद्ध अख्तियारमा उजुरी
१७ माघ,  इनरुवा। जिल्ला वन कार्यालय सुनसरीको विरुद्धमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी परेको छ। काठ लिलाम समबन्धि कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवि प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी लिलाम गरेको आरोप सहित अख्तियारमा स्थानीयहरुले उजुरी गरेका हुन । स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन ...

क्यान महासंघ सुनसरीले इटहरीमा क्यान इन्फाेटेक मेला गर्ने

क्यान महासंघ सुनसरीले इटहरीमा क्यान इन्फाेटेक मेला गर्ने
१७ माघ, इनरुवा। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय क्यान इन्फोटेक मेला गर्ने भएको छ। फागुन २३ गते देखी २७ गते सम्म  सूचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायिहरूकाे संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी गराएकाे हाे । इटहरी स्थित जनता  माविकाे खेल मैदानमा लाग्ने उक्त...

गाडी कति प्यारो? प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं । संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ। सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी सचिवलायमा अझै फिर्ता नगरिएका पाइएको हो।प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा सवारी साधन लिएका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वसभामुख रामचन्द्र पौडेलले पदीय हैसियतमा लिएको गाडी संसद् सकिएको...
trusted online casino malaysia