भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी

भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी
काठमाडौ, १४ माघ । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ ।नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको होे ।भारतबाट सामान लिएर आउने ट्रकहरुबाट नै अवैध निकासी भइरहेको बताइएको छ ।भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यस्तो अवैध निकासी हुने गरेको हो ।आजको कारोबारमा खबर ...

गाईवस्तुले पनि खान थाले चकलेट !

गाईवस्तुले पनि खान थाले चकलेट !
मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले केही महिनाअघिदेखि दानाको आधुनि...

भीआईपी सुरक्षामा वर्षमा ३ अर्ब: १० प्रतिशत विशिष्ठ व्यक्तिको सुरक्षामा ?

भीआईपी सुरक्षामा वर्षमा ३ अर्ब: १० प्रतिशत विशिष्ठ व्यक्तिको सुरक्षामा ?
काठमाडौं । मुलुक संघीय संरचामा गएसँगै नेपालमा प्रहरीको करिव १० प्रतिशत जनशक्ति विशिष्ठ व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका केन्द्र र प्रदेशअन्तर्गतका बहालवाला तथा पूर्व पदाधिकारी र अन्य व्यक्तिका निजी सुरक्षामा ६ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति तैनाथ गर्नुपर्ने देखिएको छ। आजको कारोबार दैनिकमा खबर छ । प्रदेशको संरचना कार्यान्वयनमा आएपछ...

कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन

कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन
१३ माघ, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन भएको छ । जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका सञ्चालक सदस्य तथा ५ नम्बर क्षेत्रिय संयोजक सुरेशराज शर्माको अध्यक्षतामा सहकारी समन्वय समिति गठन भएको हो । समितिको अध्यक्षमा तजमुल हुसेन, उपाध्यक्षमा चिनेश्वर मेहता, सचिवमा राजकुमार मेहता, सहसचिवमा जुद्धिलाल सरदार र कोषाध्यक्षमा मुर्तिदेवी खत्वे चयन भएको छ । त्यस्तै सदस्यहरुमा किसन मण्डल, ...

भोक्राहामा १५ सदस्य सहकारी समन्वय समिति गठन

भोक्राहामा १५ सदस्य सहकारी समन्वय समिति गठन
१३ माघ, इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिकामा सहकारी समन्वय समिति गठन भएको छ । हाजी इसराइल मंसुरीको अध्यक्षतामा १५ सदस्य सहकारी समन्वय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा नारायण मेहता, सचिवमा सुरेन्द्रकुमार मेहता, सहसचिवमा ममता उराँव र कोषाध्यक्षमा अन्जुदेवी मेहता चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा किसुनदेव यादव, सहदेव यादव लगायतका चयन भएको बताइएको छ । समितिले गाउँपालिका भरी रहेको सहकारीहरुल...

तालतलैया पर्यटनको मुख्य आर्कषणको केन्द्र बन्दै

तालतलैया पर्यटनको मुख्य आर्कषणको केन्द्र बन्दै
१३ माघ, दिपक कार्की इटहरी । इटहरी उपमहानगरपालिका वार्ड नम्वर २ र ३ मा रहेको तालतलैया पर्यटनको मुख्य आर्कषणको केन्द्र बन्दै गएको छ । जाडो मौसमको समयमा बिशेष गरि वनभोज खाने नेपाली प्रचलन अनुसार तालतलैया क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटनहरुको बिकास हुदै गएको हो । बार्षीक रुपमा करिब ३५ लाख रुपैया आम्दानी हुने तालतलैयामा नेपालका बिभिन्न जिल्लाहरुबाट पर्यटन आउने गरेको तालतलैया बिकास तथा संरक्षण...

संघीय संसद भवनको भाडा बढ्ने, बैठक कक्ष चिरिच्याट्ट

संघीय संसद भवनको भाडा बढ्ने, बैठक कक्ष चिरिच्याट्ट
काठमाडौं, १३ माघ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।तर संघीय संसदको सचिवालयले भाडाकै भवन भए पनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य सभा भव...

राष्ट्र बैंकको ३० बर्षे विवाद – सर्वोच्चमा ३ मुद्धा

राष्ट्र बैंकको ३० बर्षे विवाद – सर्वोच्चमा ३ मुद्धा
काठमाण्डाै । राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् । राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन् । राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ । आजको  कान्तिपु...

असी प्रतिशत भत्ता पाउन संसद् कर्मचारीको लबिङ, खरिदारको तलव ४० हजार

असी प्रतिशत भत्ता पाउन संसद् कर्मचारीको लबिङ, खरिदारको तलव ४० हजार
काठमाडौं, १२ माघ । संसद्का कर्मचारीले संविधानसभाको समयमा उपलब्ध ८० प्रतिशत भत्ताको निरन्तरता हुनुपर्ने माग गरेका छन् । अर्थ मन्त्रालयले सहमति जनाएअनुसार सचिवालयका कर्मचारीले भत्ता तथा दैनिक खानाखाजा खर्चको रकम गत ७ माघसम्म मात्र पाएका छन् । अब आकर्षक भत्ता नआउने भएपछि उनीहरूले लबिङ सुरु गरेका हुन् । यसअघि संसद् सचिवालयका कर्मचारीले खाइपाई आएको पारिश्रमिकमा थप ८० प्रतिशत भत्ता पाउँथे । संविध...

सातै प्रदेशमा व्यापार प्रदर्शनी केन्द्र, कहाँ खुल्दै छन् ?

काठमाडौं, १२ माघ । सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।वाणिज्यमन्त्री मीन विश्वकर्माका अनुसार यस्तो केन्द्र प्रदेश १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को महेन्द्रनगरमा हुनेछन् । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन भत्ता मन्त्रिपरिषद्ले ...
trusted online casino malaysia