काठमाडौ, १४ माघ । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ ।नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको होे ।भारतबाट सामान लिएर आउने ट्रकहरुबाट नै अवैध निकासी भइरहेको बताइएको छ ।भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यस्तो अवैध निकासी हुने गरेको हो ।आजको कारोबारमा खबर  छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia