सरकारी खर्चमा जनप्रतिनिधिको रजार्इ : घुमघाममा कर्मचारी र जनप्रतिनिधि

सरकारी खर्चमा जनप्रतिनिधिको रजार्इ : घुमघाममा कर्मचारी र जनप्रतिनिधि
डोल्पा / डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन् । शे-फोक्सु...

अझै पुगेन प्रदेश मुकाममा कर्मचारी ?

अझै पुगेन प्रदेश मुकाममा कर्मचारी ?
कर्मचारी र कार्यालयको समायोजन प्रक्रिया ढिलो भएका कारण प्रदेशस्तरीय मन्त्रालयहरूले स्वरूप लिन सकेका छैनन् ।प्रदेश १ मा प्रदेश प्रमुखको कार्यालयमा तीन कर्मचारीबाहेक अरू कोही पनि आएका छैनन् ।प्रदेश ४ का मुख्यमन्त्रीका लागि छनोट गरिएको पोखराको ड्यामसाइडस्थित पोखरा लेखनाथ महानगरपालिकाको गेस्टहाउस बिहीबार मर्मत गरिँदै ।प्रदेश प्रमुखको कार्यालयमा १३ कर्मचारी, २ चालक र ३ कार्यालय सहयोगीको सरुवा भइसकेपनि ...

तीन रोगका बिरामीलाई भत्ता वितरण थालियो, स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ

तीन रोगका बिरामीलाई भत्ता वितरण थालियो, स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ
काठमाडौं, १२ माघ  । ‘हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,’ मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो । वीर अस्पतालमा विहिबार जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस १३ गते ...

भूकम्पपीडितको पैसामा विदेश सयर गर्ने कर्मचारीको लस्कर !

भूकम्पपीडितको पैसामा विदेश सयर गर्ने कर्मचारीको लस्कर !
भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो ।यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् ।साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् ।पछिल्लो एक महिनामा मात्रै प्राधिकरणका कर्मचारीको विदेश ...

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला गर्ने यी कर्मचारी

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला गर्ने यी कर्मचारी
दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् ।संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको रकम उठाउन अहिले सञ्चालक समिति सक्रिय भएको छ ...

आजदेखि भृकुटीमण्डपमा क्यान इन्फोटेक शुरु (फोटो फिचर)

आजदेखि भृकुटीमण्डपमा क्यान इन्फोटेक शुरु (फोटो फिचर)
११ माघ, काठमाडौँ। २४आैँ संस्करणकाे  क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएकाे छ । माघ १६ गते सम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर ...

भारतलाई फाइदा हुने गरेर निर्णय गर्न दवाव दिँदै छन् यी तीन मन्त्री, पूर्व सचिवपनि सक्रिय

भारतलाई फाइदा हुने गरेर निर्णय गर्न दवाव दिँदै छन् यी तीन मन्त्री, पूर्व सचिवपनि सक्रिय
काठमाडौं, ११ माघ । ढुंगा, गिट्टी, बालुवा भारत निकासीमा लागेको प्रतिबन्ध फुकुवा गर्न केही मन्त्रीले चलखेल सुरु गरेका छन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निकासी खोल्न अग्रसरता लिएका हुन् ।पूर्वसचिवसमेत विश्वप्रकाश पण्डितलगायत क्रसर व्यवसायीको दबाबमा मन्त्रीहरू निकासी खोल्न लागिपरेको प्रधानमन्त्री ...

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता, मुख्यसचिव तनावमा

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता, मुख्यसचिव तनावमा
काठमाण्डाै । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ। अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँदै आए...

क्याबिनेटको निर्णय ठूलो कि विज्ञको ?

क्याबिनेटको निर्णय ठूलो कि विज्ञको ?
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने विषयमा पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच कुरा नमिल्दा अझै पुनर्निर्माण शुरू हुन सकेको छैन।पुरातत्त्व विभागले उक्त मन्दिर मल्लकालीन शैलीमै बनाउनुपर्ने विज्ञ समूहको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल मन्दिर भत्काउन नमिल्ने दाबी गरेको छ। विभागले आफ्नो निर्णय फिर्ता नहुने स्पष्ट पनि पारेको छ। विभागका म...

दुई ठुला अर्थतन्त्र भएका मुलुकलाई उछिन्दै नेपाल २२ औँ स्थानमा

दुई ठुला अर्थतन्त्र भएका मुलुकलाई उछिन्दै नेपाल २२ औँ स्थानमा
काठमाण्डाै । नेपालले ‘समावेशी विकास सुचकांक २०१८’ मा दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ । यो सुचकांकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।वल्र्ड ईकोनोमिक फोरमले बर्षैपिच्छे विश्वका १ सय देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ उदीयमान अर्थतन्त्र भएका देश छन् ।, आजको नागरिक द...
trusted online casino malaysia