अवैध सामान भन्सारमा बुझाईयो
३० पौष, मोरङ। ईलाका प्रहरी कार्यालय रानीले साढे ४८ हजार रुपैया बराबरको अवैध सामान आईतबार भन्सार बुझाएको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत” आईतबार विहान रानी एरियाबाट ४८ हजार ५ सय ३० रुपैया बराबरको भन्सार छलेर भारतबाट ल्याएको लत्ताकपडा, खाधान्न बरामद गरेको थियो। बरामद सामानहरु कारवाहीकोलागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको सो का...












