अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्
काठमाण्डाै । अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रमम ज्यान गुमाएका व्यक्तिका निकट आफन्तले पाउने क्षतिपूर्ति रकम वृद्धि गर्न गत माघ ११ गते दिएको निर्देशन कार्यान्वयनमा अर्थले हेललचेक्राइँ गर्दा पीडित क्षतिपूर्ति पाउनबाट वञ्चित भएक...

प्रदेश-प्रतिनिधिसभा चुनाव खर्च: भ्रमणमै सवा दुई अर्ब

प्रदेश-प्रतिनिधिसभा चुनाव खर्च: भ्रमणमै सवा दुई अर्ब
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ...

केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग: चिनियाँ टोलीको स्थलगत अध्ययन सकियो

केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग: चिनियाँ टोलीको स्थलगत अध्ययन सकियो
काठमाडाैं । नेपाललाई रेलमार्गबाट आफ्नो रेल सञ्जालमा जोड्ने विषयमा चिनियाँ अध्ययन टोली सकारात्मक देखिएको छ । लामो समयदेखि चर्चामा रहेको तर औपचारिक रूपमा प्रक्रियाले गति लिन नसकेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले त्यस्तो सङ्केत गरेको हो । मङ्गलबारदेखि बिहीवारसम्म प्रस्तावित रेलमार्गको स्थलगत अध्ययनमा टोली सक्रिय थियो । उक्त रेलमार्ग निर्माणको प्रक्रिया...

नसाटिने भयो पुराना भारू, अब के हुन्छ?

नसाटिने भयो पुराना भारू, अब के हुन्छ?
काठमाडाैं। भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन । नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन। भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ । पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका क...

घरजग्गा किनबेचमा राजस्व छलीः पुँजीगत लाभकरमा झनै डरलाग्दो बेथिति !

काठमाण्डाै । सरकारले अनलार्यमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेशन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै बढी राजस्व छलेको देखिएको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेच विवरण अनलाईमार्फत निगरानी गर्न थालेपटि रजिस्टे«शन  शुल्कमा अर्बौ रुपैयाँ राजस्व छली हुँदै आएको खुलेको थियो । विभाग अकिकारीका अनुसार अनलाईनमा निगरानीका क्रममा...

यसरी नियतवश गराइन्छ मल अभाव

यसरी नियतवश गराइन्छ मल अभाव
काठमाडौं । कृषि सामग्री कम्पनीले नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि मलको चर्को अभाव भएको छ । कम्पनीले मल खरिद गर्न आफंैले बनाएको वार्षिक कार्ययोजनाविपरीत देशभर मल अभाव गराएको हो । गतवर्ष खरिद गरेको मलसमेत भित्याउन नसक्दा गहुँबाली लगाउने समयमा देशभर मलको चर्को अभाव भएको छ । कम्पनीले चालू आर्थिक वर्षको स्वीकृत कार्ययोजनाअनुसार पहिलो चौमासिक (साउन-कात्तिक) को माग धान्न एक लाख १२ हजार दुई सय टन (२२ लाख...

मेलम्ची खानेपानीको सुरुङ अब दुई महिनाभित्र तयार

काठमाण्डाै । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बता...

अनुदान लिनै आउँदैनन् गरिब विद्यार्थी

काठमाडौं / विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ११ देखि स्नातकसम्मका गरिब विद्यार्थीले आकर्षक अनुदान लिन त्यति चासो नदेखाएको पाइएको छ। विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत कक्षा ११ देखि स्नातक तहसम्ममा अध्ययन गर्ने गरिब तथा जेहेनदार विद्यार्थीले छात्रवृत्ति पाउने भए पनि आवेदन दिने र अध्ययनलाई निरन्तरता दिनेको संख्या कम भएकाले कोटासमेत पूरा हुन सकेको छैन।...

इटहरीमा दुई करोडको लगानीमा खुल्यो एचएफसी रेस्टुरेन्ट

इटहरीमा दुई करोडको लगानीमा खुल्यो एचएफसी रेस्टुरेन्ट
१६ कात्तिक, इटहरी। इटहरीमा करिव दुई करोडको लगानीमा एचएफसी रेस्टुरेन्ट सञ्चालन भएको छ । काठमाण्डौमा थ्रीसी हस्पिटालिटिले सञ्चालन गर्दै आएको एचएफसी रेस्टुरेन्टले पूर्वमा पहिलो पटक इटहरीको पश्चिम रोड स्थित सुर्य कम्प्लेक्सको तल्लो तलामा शाखा बिस्तार गरेको हो । स्वादका पारखीहरुलाई लक्षित गरी सञ्चालन गरिएको रेस्टुरेन्टमा बिभिन्न परिकारका चिकन, बर्गर लगायत भेज तथा ननभेज परिकारहरू उपलब्ध हुँने रेस्टुर...

आयल निगम जग्गा खरिद प्रकरणः अख्तियार स्थलगत अनुसन्धानमा

आयल निगम जग्गा खरिद प्रकरणः अख्तियार स्थलगत अनुसन्धानमा
काठमाण्डाै । नेपाल आयल निगम ईन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सूरु गरेको छ । जग्गा खरिदका कागजात अध्ययन गर्दा कैफियत देखिएपछि अख्तियार टोलीले स्थलगत रुपमा प्रमाण संकलन थालेको हो । अनुसन्धान गरिरहेको आयोग टोलीले जग्गाधनी र स्थानीय सरोकालवालासंग पनि छलफल सुरु गरेको छ । जग्गा खरिदको विष्यमा प्रमाण जुटाउन अख्तियार टोली स्थलगत अनुगमनमा गएको अ...
trusted online casino malaysia