काठमाण्डाै । सरकारले अनलार्यमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेशन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै बढी राजस्व छलेको देखिएको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेच विवरण अनलाईमार्फत निगरानी गर्न थालेपटि रजिस्टे«शन  शुल्कमा अर्बौ रुपैयाँ राजस्व छली हुँदै आएको खुलेको थियो । विभाग अकिकारीका अनुसार अनलाईनमा निगरानीका क्रममा रजिस्टे«शन शुल्मा भन्दा पुँजीगत लाभकरमा बढी राजस्व छली हुने गरेको देखिएको हो ।आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia