सीतापाइला-नौबिसे सुरुङ मार्ग: निर्माणले गति लियो

सीतापाइला-नौबिसे सुरुङ मार्ग: निर्माणले गति लियो
काठमान्डाैं / नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ । यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए । २ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग...

मिठाईका पारखी हिस्स: व्यपारीले ठग्छन् ग्राहक

मिठाईका पारखी हिस्स: व्यपारीले ठग्छन् ग्राहक
मिठाई किन्दा व्यापारीले मनपरी रुपमा ग्राहकलाई ठग्ने गरेका छन् । विभिन्न प्रकृतिका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ । तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको ...

तिहारमा मिठाईको माग चार दोब्बर

तिहारमा मिठाईको माग चार दोब्बर
काठमाडौं । मिठाई पसलमा भीड छ । साहूजीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ । तर, यतिकै लागि कामदार बढाउन नसकिने भएकाले व्यवसायीलाई पसलको...

तिहारमा मात्रै असर्फी विक्रि: टक्सारका कर्मचारीलाई भ्याइनभ्याई

तिहारमा मात्रै असर्फी विक्रि: टक्सारका कर्मचारीलाई भ्याइनभ्याई
काठमाण्डाै । टक्सार विभागका कर्मचारीलाई हिजो आज भ्याइनभ्याई छ । उनीहरुलाई बोल्ने फुर्सद पनि छैन । किनकि तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा मात्रै असर्फी छपाई गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्रि गर्ने गरेको छ । विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्रि गर्ने गरेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

मन्त्रीको डेरामै करोड खर्च: क्वार्टरमा अटेनन् मन्त्री

काठमाण्डाै । शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ । पछिल्लो विस्तारअघिका ५४ मध्ये आठ जना मन्त्री र २६ जना राज्यमन्त्रीलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि सरकारले बाहिरै व्यवस्थापन गरी भाडामा राखेको छ ।एक साता अघि मात्रै थप भएका राप्रपाका आठ मन्त्रीलाई पनि प्रतिमन्त्री डेरा खर्च भन्दै दुई लाख रुपैयाँ दिइने तयार...

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन
काठमाण्डाै । चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिए पछि जहाज थन्किने निश्चित भएको छ । त्यसअघि यही जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले पनि राजीनामा दिए । त्यस्तै एक वरिष्ठ क्याप्टेन नेपेन्द्र भट्टर...

भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ

भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ
नेपालगन्ज । अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए । उनले भने,-हाम्रा उद्योग धरासायी बनेको छ । -पशु हेटक्वारेन्टइन कार्यालयका अनुसार प्रत्येक दिन र...

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?
काठमाण्डाै । मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ । व्यवस्थापिका संसद्का महासचिव डा. भरतजार गौतमको नेतृत्वमा गठित संघीइ संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेश सभा सञ्चालनका लागि २ अ...

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक
काठमाडौं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले  सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् । प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ । ने...

जाँदाजाँदै सांसदले बाँडे १० अर्ब रुपैयाँ

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले अर्बौ रुपैयाँ बाँडफाँड गरेका छन् । पदावधि सकिनैलाग्दा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेटबाट बाँडेका छन् । निर्वाचन आचारसंहिता उलंघन हुनेगरी उनीहरुले आफू र पार्टीको हितमा योजना पेस गरेका छन् । शनिबार मध्यरातमा पदावधि सकिएका ९३ सांसदले त्यसअघि नै योजना सिफ...
trusted online casino malaysia