दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र : नेपाल ८८ औं नम्बरमा

दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र : नेपाल ८८ औं नम्बरमा
काठमाण्डाै । राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा कायमै रहेको छ । वल्र्ड इकोनोमिक फोरमद्धारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ का अनुसार नेपाल गत बर्षभन्दा सुचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसयामा भने चोथौ स्थानमा नै रहेको छ । विश्वको प्रतिस्पर्धी क्ष...

‘बढी भाडा लिए कडा कारबाही’

‘बढी भाडा लिए कडा कारबाही’
काठमाण्डाै । दशैंको मौका छोपी सार्वजनिक यातायातमा टिकटमा कालबजरी गर्ने, कोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले दसैं मान्न हिँडेका यात्रुसंग नराम्रो ब्यवहार गर्ने यातायात ब्यवसायी, सवारी चालक र परिचालकलाई पनि सवारी तथा याताया व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाहीको दायरामा ल्याईने बताए । आजको नागरिकमा खब...

झुक्याएर सुविधा लिने सांसदको दाउ असफल

झुक्याएर सुविधा लिने सांसदको दाउ असफल
काठमाण्डाै । आफ्नो कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ । पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य नै संकटमा परेको छ । सरकारले पूर्व सम्माननीयहरू (पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानम...

नवयुगको साधारणसभा सम्पन्न

नवयुगको साधारणसभा सम्पन्न
इनरुवा असोज ७ /नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २२ वर्ष अघि बहुउद्देश्यीय कृषि स्रोत परिचालन केन्द्रबाट कार्य आरम्भ गरेको सो संस्था २०५६ सालमा विधिवत रुपमा बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा दर्ता भई हाल नवयुव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा क्रियाशिल छ । संस्थामा हाल २ हजार ३५ जना शेयर सदस्य र २ वटा संस्था आवद्ध छन...

खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस्

खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस्
काठमाण्डाै । दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ । काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर कासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्याएको हो । बजारमा किन्न जाँदा हरियो रङ लगाएको खसीबोका मात्र छनोट गर्नुहोस ।...

दशैँ मनाउन याे बर्ष २५ लाख नेपाली घर फर्कदै

दशैँ मनाउन याे बर्ष २५ लाख नेपाली घर फर्कदै
काठमाण्डाै । यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो ।ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु । अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् । पछिल्लो मतगणना अनुसार ...

विश्वकै सबैभन्दा धनी महिलाको मृत्यु

विश्वकै सबैभन्दा धनी महिलाको मृत्यु
काठमाण्डाै । विश्वकै धनी महिला लिलियान बेटेनकोर्टको निधन भएको छ। श्रृंगार सामान उत्पादक कम्पनी लोरियलकी मालिक ९४ वर्षीया लिलियानको घरमै मृत्यु भएको बिबिसीले जनाएको छ। सन् २०१७ मा लिलियानको कुल सम्पत्ति ४० अर्ब डलर रहेको बताइको छ। उनी विश्वकै धनी महिला थिइन्। उनको कम्पनी लोरियल विश्वकै अग्रणी कम्पनी हो जसले सबै किसिमका श्रृंगार सामाग्री उत्पादन गर्दै आएको छ।

स्थानीय तहका लागि ५ सय गाडी किन्ने सरकारी तयारी : करिब ३० करोड कमिसनमा गच्छदारको आँखा

स्थानीय तहका लागि ५ सय गाडी किन्ने सरकारी तयारी : करिब ३० करोड कमिसनमा गच्छदारको आँखा
काठमाडौं । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको स्रोतको दाबी छ । मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य...

यस्ता छन् फिचर्स सेल्फि एक्सपर्ट ‘A71’ मोबाइलमा

यस्ता छन् फिचर्स सेल्फि एक्सपर्ट ‘A71’ मोबाइलमा
ओप्पो ए७१ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ। सस्तो मूल्यमा धेरै फिचर्स भएको फोन नेपालमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ। ओक्टा–कोर सीपीयू +३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० निर्धारण गरेको छ। गोल्ड कलरमा रहेको यो फोन प्रयोगमैत्री भएको कम्पनीले जानकारी दिएको छ। ओपो ए७१मा कम्पनीले तिब्र कार्य सम्पादनका लागि ओक्टा–कोर सीपीयू र ...

प्रधानमन्त्री र मन्त्रीले बुझाए सम्पत्ति विवरण : को कति धनी ?

प्रधानमन्त्री र मन्त्रीले बुझाए सम्पत्ति विवरण : को कति धनी ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका सुनका दुईटा सिक्री, पाँचतोलाको ब्रासलेट,चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औठी रहेको छ । प्रधानमन्त्री देउवाको नाममा एभरेष्ट बैंकमा १६ लाख ५० हजार नगद छ । देउवाले बुढानिलकण्ठको घर जग्गा उल्लेख गरेका छैनन् । उपप्रधानमन्त्री विजय कुमार गच्छदारको ...
trusted online casino malaysia