८६ हजार कर्मचारी तीन तहमा कसरी बाँडिन्छन्?

८६ हजार कर्मचारी तीन तहमा कसरी बाँडिन्छन्?
संघीयता कार्यान्वयनसँगै ८६ हजार निजामती कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा खटाइँदै छ। संविधानको धारा ३०२ को उपधारा २ अनुसार सरकारले केन्द्रमा रहेका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउने तयारी थालेको हो। कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउन सरकारले तयार पारेको कर्मचारी समायोजन विधेयक अहिले संसद्मा छलफलका क्रममा छ। सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समायोजन...

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी
काठमाण्डाै । भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्यायन प्राधिकरण र  चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनबीच भएको सहमति अनुसार  ३५ प्रतिशत काम नभए ठेक्का सम्झौता तोडिने भएको हो।संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्र...

सुशासन समितिले भन्यो : आयल निगम घोटालामा संलग्नलाई कारबाही गर

सुशासन समितिले भन्यो : आयल निगम घोटालामा संलग्नलाई कारबाही गर
काठमाण्डाै । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्। निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् । आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगर्नु आपत्तिजनक भएको सुशासन समितिका...

युवाहरुका लागि यी १० व्यवसाय जसले सानो लगानीमै राम्रो नाफा कमाउन सकिने

युवाहरुका लागि यी १० व्यवसाय जसले सानो लगानीमै राम्रो नाफा कमाउन सकिने
नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ । सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन । यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ । तर, केही आफ्नै अध्ययन र अनुसन्धानको पनि खाँचो त परिहाल्छ । १. ट्युसन से...

सुनसरीमा बजार अनुगमनको तयारी

सुनसरीमा बजार अनुगमनको तयारी
इनरुवा भाद्र २५/सुनसरीमा संयुक्त बजार अनुगमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सरोकारवालाहरुको बैठकले संयुक्त बजार अनुगमन निर्देशिका, २०६९ परिमार्जन सहितले तोके बमोजिम अनुगमन अघि बढाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले हप्ताको १ दिन गरिँदै आएको बजार बन्द चाडबाडलाई लक्षित गरी सो अवधीभर खुल्ला गर्ने सहमित समेत जनाएको छ ।...

आधा करोड सक्न विदेश भ्रमण

आधा करोड सक्न विदेश भ्रमण
काठमाण्डाै । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। ‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो,’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन्। ती मध्ये केही जाने तयारीमा छन...

‘इच्छापत्र’ रोक्न राष्ट्रपतिदेखि सभामुखसम्मको लबिङ

‘इच्छापत्र’ रोक्न राष्ट्रपतिदेखि सभामुखसम्मको लबिङ
काठमाण्डाै । कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने गरी ‘इच्छापत्र गरिदिने’ प्रावधानसहित संसद्को विधायन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्तीमगरको ‘लबिङ’ ले अन्तिम समयमा संसद्मा रोकिएको छ। समितिले इच्छापत्र (बिल सिस्टम) को व्यवस्थासहित पारित गरी संसद्मा पठाएको देवानीसंहिता राष्ट्रपतिदेखि सभामुख र अन्य एनजीओकर्मीको...

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप
काठमाण्डाै । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् । राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङका परिवारका सदस्य...

पसल सिलबन्दीको विषयमा अर्थमन्त्री-आपूर्तिमन्त्री चर्काचर्की

पसल सिलबन्दीको विषयमा अर्थमन्त्री-आपूर्तिमन्त्री चर्काचर्की
काठमाडौं । बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ ।कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने अडान अर्थका अधिकारीले राखेपछि चर्काचर्की भएको थियो । पसलको सिल खोलेर अनुसन्धान अघि बढाउन व्यवसायीले माग गरेपछि चाँडै सिल खोल्ने दबाब आपूर्तिमाथि परेको...

बाकसबाट यसरी बाहिरन्छ नोट : विभिन्न मुलुकमा राष्ट्र बैंकको २२ खाता

बाकसबाट यसरी बाहिरन्छ नोट : विभिन्न मुलुकमा राष्ट्र बैंकको २२ खाता
काठमान्डाैं, भदौ २४ / नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंककको अभिलेखले देखाउँछ ।  साताको दुईपटक कार्गो आर्थिक वर्ष ०७३/७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको छ । ‘नेपाली बजा...
trusted online casino malaysia