धरहरा पुनःनिर्माणमा यसरी जुट्यो सहमति

काठमाण्डाै । भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुनःनिर्माण गर्ने सहमति भएको हो। बैठकमा प्रमुख कार्यकारी अधिक...

बसन्तपुरमा सुटिङ गर्दा अब कर तिर्नुपर्ने

बसन्तपुरमा सुटिङ गर्दा अब कर तिर्नुपर्ने
काठमाण्डाै । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्...

सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ : ओली

सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ : ओली
काठमाण्डाै । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडक निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बत यात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन्। ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने...

आयल निगमभित्रको अर्को ठूलो ‘काण्ड’ बाहिरियो

आयल निगमभित्रको अर्को ठूलो ‘काण्ड’ बाहिरियो
काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ । सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो । नागरिक दैनिकमा खबर छ ।

कतार संकटको असर नेपालीमा पनि

कतार संकटको असर नेपालीमा पनि
काठमाण्डाै । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ। कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन्। केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन्। नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ। ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमा...

कछुवा गतिमा राजधानीका नदी कोरिडोर

कछुवा गतिमा राजधानीका नदी कोरिडोर
काठमाडौँ / काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् । बागमती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन । सरकारले धोबी खोला, बागमती, विष्णुमती, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर...

उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने तयारी

उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने तयारी
काठमाडौं । उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्न लागिएको हो । चारै जिल्लामा प्रहरीले आवश्यक तयारी सुरु गरेको छ । पहिलो चरणमा द...

सवारी भाडा बढाउने तयारी

सवारी भाडा बढाउने तयारी
काठमाण्डाै । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ।  विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको सङ्ख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल गर्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन्। विभाग...

सुनसरीबाट एक वर्ष मै झण्डै १२ हजारले लिए राहदानी

सुनसरीबाट एक वर्ष मै झण्डै १२ हजारले लिए राहदानी
१३ साउन, इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरी बाट गत आर्थिक वर्ष २०७३÷०७४ को साउन मसान्त सम्मामा लगभग १२ हजार युवाले राहदानी बनाएको जिप्रका सुनसरीले जनाएको छ। पछिल्लो समय युवाहरुको बैदेशिक रोजगारी तर्फको आकर्षण बढ्दै गइरहेको कारणले सुनसरीका युवाहरुले राहदानी बनाई बैदेशिक रोजगारी तथा बिदेश भ्रमण र अध्ययनका लागि बिदेश तर्फ प्रस्थान गर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयले दिएको ...

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसद्मा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसद्मा प्रस्तुत गरेको छ । राष्ट्रपतिले मासिक पारिश्रमिकस्वरूप एक लाख ५० हजार चार सय ५० रुपैय...
trusted online casino malaysia