वैदेशिक रोजगार व्यवसाय : ४ अर्ब ५० करोड छली

वैदेशिक रोजगार व्यवसाय : ४ अर्ब ५० करोड छली
काठमाडौं / आर्थिक बर्ष २०७३, ७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६५ लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । वैदेशकि रोजगार विभागका अनुसार सोही बर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पार्वरमार्फत गएका थिए । वैदेशिक रोजगारीमा जानेबाट १० हजार रुपैयाँका दरले शूक्ल उठाउन पाउने अनुमति सरकारले दिएको छ । यसअनुसार नै मेन पावर कम्पनील...

बिजुली किन्न नेपालसँग जीएमआरको गुहार

बिजुली किन्न नेपालसँग जीएमआरको गुहार
काठमाडौं । माथिल्लो कर्णालीको लाइसेन्स लिएर ‘अध्ययन गरिरहेको’ भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी-२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गरिदिन नेपाललाई गुहारेको छ । सम्पूर्ण अध्ययन सकी दुई वर्षअघि ऊर्जा मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाइसकेको जीएमआरको सहायक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीले विद्युत् प्राधिकरणका कार्यका...

आयो स्क्रयाच नलागने नाइट भिजन चस्मा

आयो स्क्रयाच नलागने नाइट भिजन चस्मा
सवारी साधन मानव जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ । नेपालमा कार र मोटरसाइकल चलाउनेको संख्या लाखाैँ पुगिसकेको छ । साधाणतया रातको समयमा विपरित दिशाबाट आएको सवारीको लाइट अर्कोतर्फबाट जाने सवारी चालकको आँखामा परेर हेर्न निकै गाह्रो हुने गुनासो चालकहरुले गर्दै आएका छन् ।ठूला सवारी चलाउनेले त्यस्तो समस्या खासै भोग्नु नपरेपनि साना सवारी चालकले भने दैनिकजसो यस्तो समस्या भोग्दै आइरहेका छन् । चालकहरुको ...

शिवम् सिमेन्टको ठगीलाई महानिर्देशकको संरक्षण

शिवम् सिमेन्टको ठगीलाई महानिर्देशकको संरक्षण
हेटौंडा । उपभोक्ताहरुलाई लोभ देखाउदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका नेपालमा उत्पादित विभिन्न कम्पनीका सिमेन्टहरुमा तौल कम भएको फेला परेको छ । हेटौंडामा गोयल समूहद्धारा उत्पादित शिवम् सिमेन्टमा प्रति वोरा आठ किलोसम्म कम रहेको खुल्न आएको रहस्य सार्वजनिक भएको छ । कम्पनी रहेको नगर हेटौंडामै शिवम् सिमेन्टले उपभोक्ता ठगी गरेको कर्तुत फेला परेको हो । आफ्नो उत्पादनको वजार प्रवद्धन गर्ने विज...

ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब

काठमाडौं । नेपाल वायु सेवा निगमका उचच अधिकारीहरुको मिलेमतोमा विज्ञताको नाम दिएर पाइलट आङनुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलासा भएको छ । विज्ञ भन्दै नवौं तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएका शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज ‘वाई १२–ई’ उडाउँदै आएका छन् । उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ...

प्रधानमन्त्रीलाई अतिथि बनाएर डेढ अर्व पचाउने भ्रष्टहरूको दाउ

प्रधानमन्त्रीलाई अतिथि बनाएर डेढ अर्व पचाउने भ्रष्टहरूको दाउ
काठमाडौं । नेपालकै सबैभन्दा पूरानो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल आज(विहिबार) बाट १२८ औं वर्षमा प्रवेश गरेको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका उपकुलपति शेरबहादुर देउवाले वार्षिकोत्सव कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ । वार्षिक रुपमा ४० करोडसम्म अनुदान पाउने वीर अस्पतालले स्वास्थ्य मन्त्रीमा गगन थापा आएपछि डेढ अर्व पायो । अस्पतालको सुधारका लागि भन्दै निकासा गरिएको...

मोबाइलमा मात्रै नेपालीकाे दैनिक खर्च १८ करोड

मोबाइलमा मात्रै नेपालीकाे दैनिक खर्च १८ करोड
काठमाण्डाै । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ। यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो। ...

आगामी हिउँद पनि उज्यालै हुने, यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् । भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले...

गोपाल खड्काले गरे आयल निगममा २० करोड अनियमितता

गोपाल खड्काले गरे आयल निगममा २० करोड अनियमितता
काठमाडौं । करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् ।उनको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमति लगायत निर्णयमा खुलेको छ । खड्काले शक्ति केन्द्रको आडमा एकपछि अर्को अनियमितता गर्दै जाने तर, सरकारी निकाय मौन बसेर कारबाहीको दाय...

कृषि कार्यालय सुनसरीले नया क्रेटको साट्टो वितरण गर्यो पुरानो तथा गुणस्तरहीन क्रेट

कृषि कार्यालय सुनसरीले नया क्रेटको साट्टो वितरण गर्यो पुरानो तथा गुणस्तरहीन क्रेट
१० साउन, इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुल बिक्री वितरण गर्नका क्रेट वितरण गरेको छ । तर सो क्रेट भारतीय व्यापारीहरुले तरकारी तथा फलफुल वितरण गर्न नेपाल ल्याएका पुराना र थोत्रा क्रेट खरीद गरी किसानहरुलाइ ७५ प्रतिशत छुटमा वितरण गरेको पाइएको छ । नयाँ क्रेटको ठाउँमा पुरानो क्रेटलाई जिल्ला कृषि विकास कार्यालयले नयाँ क्रेट हो भनी किसानहरुलाई दिउँसो ...
trusted online casino malaysia